मगर संसार द्वारा सुनवल ११ निवासी मृगौला पीडित बोम आले मगरलाई रु.१,३७,१४९ /- सहयोग हस्तांतरण गरेको छ । यो मगर संसारको २६४ औ सहयोग हो ।
Online ग्रुप मगर संसार फोटो ग्यालरीको विशेष पहलमा संकलित सहयोग पाल्पा पुकटुङ निवासी हाल नवलपरासी जिल्ला सुनवल नगरपालिका ११ जर्घा निवासी दुबै मिर्गौला फेल बोम आले मगर ज्युको थप उपचारको निम्ति संकलित सहयोग रू.१,३७,१४९/- रुपिया सहयोग हस्तांतरण गरेको छ।
सहयोग रकम मगर संसारका एडमीन प्रिया राना मगर ,नेपाल मगर संघ सुनवल नगर समितिका उपाध्यक्ष तथा ने . म . स सुनवल नगरपालिका ११ वार्ड अध्यक्ष कुल बा राना मगर तथा सामसेबि सुनिता थापा मगर र सिता थापामगरको उपस्थिति मा सो रकम बिरामीलाई हस्तांतरण गरेको हो।
सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली निम्न छन:-
१) खेम जर्घा मगर पाल्पा पुक्टुङ रु१५००/-
२) धन बहादुर बाकाबल मगर पाल्पा पुक्टुङ रु१०,०००/-
३) भिम जर्घा मगर पाल्पा पुक्टुङ रु१०००/-
४) हिरा बहादुर बारघरे मगर पाल्पा पुक्टुङ रु१०००/-
५) भेष कुमार थापा ( किसान पुनमगर) जैमिनि नगरपालिका-१० राङ्खानी नाम्दुक बागलुङ रु२३४५/-
६) दिनेश बगाले ढोरपाटन नगरपालिका-६ हाल काठमान्डू रु.२०००/-
७)प्रेम पुन र सुष्मा पुनमगर कास्की पोखरा हाल UEA रु५०००/-
८) खुमन पुन र तारा जर्घा मगर सुनवल नवलपरासी रु.५०००/-
९) लिला बराल मगर सुनवल-१० गैंडाखाल हाल साउदी रु१८४५/-
१०) मोति अदै र मनकुमारी अदै मगर सुनवल -३ नवलपरासी रु२५८५/-
११) युनिक मगर ढोरपाटन नगरपालिका-६ हाल कोरिया रु३०००/-
१२) रेम जर्घा मगर पाल्पा पुक्टुङ रु५०००/-
१३) चेतन जर्घा मगर मलेसिया बाट संयुक्त रूपमा सहयोग संकलन गरि पठाउनु भएको रु१७१६० पाल्पा पुक्टुङ
१४) उत्तर जर्घा मगर पाल्ल पुक्टुङ रु१५००/-
१५) बिजय छन्त्याल बाग्लुङ घैयाखानी रु२०००/-
१६) नाम नखुलेकोहरु बाट रु ३०००/-
जम्मा ६३९३५/-
कोरिया बाट तारा बुढा मगर ज्युको सक्रियतामा संकलन गरियको सहयोगी दाता हरुको नामावली निम्न छ।
१)नाम:- तारा बुढा मगर रुपन्देही तामनगर हाल कोरिया 100,000/- वोन
२)नाम:- गौतम राई खोटाङ हाल कोरिया 25,000/- वन
३) नाम:- इलक दगामी मगर गुल्मी पुर्तिघात हाल कोरिया 50,000/- वन
४) नाम:- शेर्पा छिजी बुति सोलुखुम्बु हाल कोरिया 50,000/- वन
५) नाम:- फुर्लोकु शेर्पा दोलखा हाल कोरिया 35,000/- वन
६) बिष्णु खड्का दोलखा हाल कोरिया 30,000/- वन
७) रिना घर्ती पुन मगर हाल कोरिया 20,000/- वन
८) मनोज शाहनी हाल कोरिया 10,000/- वन
९) रोशन थापा खैरेनी हाल कोरिया 30,000/- वन
१०) चुन बहादुर पाण्डे बुटवल हाल कोरिया 100,000/- वन
११) गिरी पाण्डे रुपन्देही तामनगर हाल कोरिया 100,000/- वन
१२) बालु पाण्डे बुटवल हाल कोरिया 50,000/- वन
१३) बिकास मगर स्याङ्जा हाल कोरिया 40000/- वन
१४) खिमा नन्द कंडेल 50000 चितवन हाल कोरिया
१५) विशाल भट्टराई काठमाडौ हाल कोरिया 100,000/- वन
नेपाली लगभग रु ७६१०९/-
जम्मा:- रु १३७१४९/- रकम हस्तान्तरण गरियो।
सहयोग अभियनमा बिशेष भूमिका निर्बाह गर्नुहुने एडमिन खुमन पुन मगर लगायत सम्पूर्ण सहयोगी मनहरुमा बिशेष धन्यवाद साथै बिरामीको स्वास्थ्य लाभको कामना गर्दछौ।
१ – मन मास्की रानामगर
२ – शान्ति राना मगर
३ – मोनीका मगर्नी
४ – प्रिया राना मगर
५ – पृथीछक बुढा मगर
६ – पवित्रा थापा मगर
७ – युगेश पांमी मगर
८ – राजेन्द्र राना मगर
९ – बिष्णु ढेगा मगर
१० – टूगा राना मगर
११ – नबिना पुन मगर
१२ – सीजन मगर
१३ – प्रकाश मगर
१४ – बिस्वास मगर
१५ – एजिशा मगर्नी
१६ – जानकी मगर
१७ – नीरू मास्की राना मगर
१८ – सुपज थापा मगर(रंजना)
१९ – दीपा चितौरे राना मगर
२० – खुमन पुनमगर
२१ – बबी गर्बुजा मगर
२२ – बलु थापा मगर
२३ – अमीर मगर
२४ – रिशी केश आले मगर
२५ – ज्ञान्दीप आले मगर
२६ – गुना मगर
२७ – जस्मिन मगर
२८ – मेक्सम राना मगर
२९- दिपु मगर
३०- उमान थापा मगर
३१ – कृष्णा मगर
३२ – दीपा केप्छाकि मगर
३३- मन ब.थापा मगर
३४ – सागर झेडी मगर
३५ – सोनी सिंजाली मगर
३६- अशिम पुर्जा पुन मगर
३७ – रामबाबु मगर
३८- रन्जु थापा मगर
३९ – प्रतिमा पहराई मगर
४० – बबिना पुन मगर
४१- आनन्द कुंवर मगर(अनन्)
४२ – दिनु मगर
४३ – दुर्गा बहादुर आच्छामि मगर(रामकाजी)
मगर संसार(Magar Sansar) Photo Gallery
प्रतिक्रिया दिनुहोस