माघीमा लुम्बिनीमा दुई दिन विदा



माघ १, दाङ ।
लुम्बिनी प्रदेश सरकारले माघीको अवसरमा दुई दिन विदा दिएको

संघ सरकारले नै माघ १ गते विदा दिएको अबस्थामा प्रदेश सरकारले एक दिन विदा थप गरेर माघ २ गते पनि सार्वजनिक विदा दिएको छ ।

लुम्बिनी प्रदेशमा थारु बाहुल्यता रहेकाले पनि माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेलेका अनुसार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिइएको हो ।

१ माघ २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको