मगर संसारले २६३ औं सहयोग हस्तान्तरण


मगर संसारले गुल्मीका बिरामी इन्द्र थापा मगरलाई आर्थिक सहयोग प्रदान गरेको छ । यो मगर संसारले विभिन्न बिरामीहरुलाई गरेको २६३ औ सहयोग हो ।

गुल्मी कालीगण्डकीथालुङ निवासी ३३ बर्षिय इन्द्र थापा मगर बल खेल्ने क्रममा लडेर मेरुदण्ड भाचिएकोहाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर  रहेको इन्द्र थापा मगरको लागि मगर संसारको सहयोग अपिल मार्फत संकलन भएको सहयोग रू.२५,५९७/- रुपिया आज मगर संसारका एडमिन जानकी मगरज्युको हातबाट  हस्तांतरण गरिएको मगर संसारले बताएको छ ।
सहयोगीहरु:-
१. उमान गर्बुजा मगर (मगर संसार admin) – गुल्मी कालीगण्डकी ६ थालुङ हाल रोमनिया  रू.५,०००/-

२. मीन राना मगर – गुल्मी जिल्ला फोक्सिंग कालीगण्डकी रू.५,०००/-

३. तारा थापा मगर – सुनवल ४ नवलपरासी रू.२,५००/-

४. तुल बहादुर थापा मगर – बागलुङ राङखानी रू.३,०९७/-

५. सुवास तारामी मगर – -गुल्मी कालीगण्डकी ६ थालुङ  रू.५,०००/-

६. दान सलामी मगर – गुल्मी कालीगण्डकी ६ तोलाकोट रू.५,०००/-
टोटल सहयोग रू.२५,५९७/-

सहयोगी मनहरू विशेष धन्यवाद साथै बिरामीको पूर्ण स्वस्थ लाभको कामना गर्दछौ।

#संस्थापक अध्यक्ष :- अनिल लामिछाने मगर
#एडमिनहरु:-
१ – मन मास्की रानामगर
२ – शान्ति राना मगर
३ – मोनीका मगर्नी
४ – प्रिया राना मगर
५ – पृथीछक बुढा मगर
६ – पवित्रा थापा मगर
७ – युगेश पांमी मगर
८ – राजेन्द्र राना मगर
९ – बिष्णु ढेगा मगर
१० – टूगा राना मगर
११ – नबिना पुन मगर
१२ – सीजन मगर
१३ – प्रकाश मगर
१४ – बिस्वास मगर
१५ – एजिशा मगर्नी
१६ – जानकी मगर
१७ – नीरू मास्की राना मगर
१८ – सुपज थापा मगर(रंजना)
१९ – दीपा चितौरे राना मगर
२० – खुमन पुनमगर
२१ – बबी गर्बुजा मगर
२२ – बलु थापा मगर
२३ – अमीर मगर
२४ – रिशी केश आले मगर
२५ – ज्ञान्दीप आले मगर
२६ – गुना मगर
२७ – जस्मिन मगर
२८ – मेक्सम राना मगर
२९- दिपु मगर
३०- उमान थापा मगर
३१ – कृष्णा मगर
३२ – दीपा केप्छाकि मगर
३३- मन ब.थापा मगर
३४ – सागर झेडी मगर
३५ – सोनी सिंजाली मगर
३६- अशिम पुर्जा पुन मगर
३७ – रामबाबु मगर
३८- रन्जु थापा मगर
३९ – प्रतिमा पहराई मगर
४० – बबिना पुन मगर
४१- आनन्द कुंवर मगर(अनन्)
४२ – दिनु मगर
४३ – दुर्गा बहादुर आच्छामि मगर(रामकाजी)
मगर संसार(Magar Sansar) Photo Gallery

२९ चैत्र २०८१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको