मगर संसारद्वारा रोल्पाका बिरामी धिरज रोका मगरलाई आर्थिक सहयोग हस्तांतरण गरेको छ । यो मगरसंसारको २७४औ सहयोग हो ।
Online फेसबुक ग्रुप मगर संसारले २७४ औ सहयोग हस्तांतरण गरेको छ । आर्थिक अवस्था कमजोर रहेका
रोल्पा जिल्ला परिवर्तन २ राङसि निवासी ११ बर्षिय श्री धिरज राेका मगरलाई संकलित सो रकम रू.१३,९००/- हस्तांतरण गरेको हो।
धीरज रोका मगर केहि महीना देखी क लेजाे सम्बन्धि समस्याले सताई रहेको र निज लाई नेपालकाे कुनै पनि अस्पतालमा उपचार सम्भब नभए पछि उपचारकाे लागि छिमेकी मुलुक भारतकाे नयाँदिल्ली स्थित वेङकतवेश्वर अस्पतालमा उपचार भइरहेको छ।
निजलाई उपचारको लागि २५ देखि ३० लाख सम्म ख र्च लाग्ने र निजकाे आर्थिक स्थिति पनि कमजाेर भएकाेले सकेको सहयोग गरिदिनु हुन मगर संसार लाई आग्रह गरेपछि मगर संसारको अपिल मार्फत संकलित सो रकम हस्तांतरण गरेको हो।
सहयोगीहरु:-
१) सुमन मगर – नवलपुर हुप्सीकोट २ हाल मलेशिया रू.५,०००/-
२) कुमारी हमाल – सुनवल नवलपरासी रू.२,०००/-
३) अनिल थापा मगर – ओखलढूंगा हाल uk रू.५,०००/-
४) हिरा पुनमगर – म्याग्दी हाल कोरिया 20,000 /- won
टोटल सहयोग रू.१३,९००/- मात्र
सहयोगी सम्पूर्णलाई बिशेष धन्यवाद साथै बिरामी बाबुको स्वास्थ्य लाभको कामना गर्दछौं।
संस्थापक अध्यक्ष :- अनिल लामिछाने मगर
१ – मन मास्की रानामगर
२ – शान्ति राना मगर
३ – मोनीका मगर्नी
४ – प्रिया राना मगर
५ – पृथीछक बुढा मगर
६ – पवित्रा थापा मगर
७ – युगेश पांमी मगर
८ – राजेन्द्र राना मगर
९ – बिष्णु ढेगा मगर
१० – टूगा राना मगर
११ – नबिना पुन मगर
१२ – सीजन मगर
१३ – बिस्वास मगर
१४ – जानकी मगर (#महासचिव)
१५- नीरू मास्की राना मगर
१६ – सुपज थापा मगर(रंजना)
१७ – खुमन पुनमगर
२८ – बबी गर्बुजा मगर
१९ – बलु थापा मगर
२० – अमीर मगर
२१ – रिशी केश आले मगर
२२ – ज्ञान्दीप आले मगर
२३- गुना मगर
२४ – जस्मिन मगर
२५ – मेक्सम राना मगर
२६ – दिपु मगर
२७ – उमान थापा मगर
२८ – कृष्णा मगर
२९ – दीपा केप्छाकि मगर
३० – मन ब.थापा मगर
३१ – सागर झेडी मगर
३२ – सोनी सिंजाली मगर
३३ – अशिम पुर्जा पुन मगर
३४ – रामबाबु मगर
३५ – रन्जु थापा मगर
३६ – प्रतिमा पहराई मगर
३७ – बबिना पुन मगर
३८ – आनन्द कुंवर मगर(अनन्)
३९ – दिनु सोती मगर
४० – दुर्गा बहादुर आच्छामि मगर(रामकाजी)
४१ – आशा सिंजाली मगर
:- मगर संसार(Magar Sansar) Photo Gallery
प्रतिक्रिया दिनुहोस