मगर संसार द्वारा तनहुका बिरामी श्रीकला थापा मगरलाई आर्थिक सहयोग हस्तांतरण गरेको छ । यो मगर संसार द्वारा गरिएको २४४ औ सहयोग सम्पन्न हो ।
मगर संसार(Magar Sansar) Photo Gallery को बिशेष पहलमा तनहु जिल्ला शुक्लागण्डकी ६ दरगाउ निवासी आफ्नै भांजाको प्रहार बाट शक्त घाइते अत्यन्त निम्न आर्थिक अवस्था कमजोर रहेका श्रीकला थापा मगरलाई संकलित रु.११,२९०/- रूपिया हस्तांतरण गरियो।
सहयोग रकम मगर संसारका सदस्य आदरणीय प्रियंका गर्बुजा मगर ज्युको हातबाट पोखरामा रहेका बिरामी श्रीकला लाई हस्तांतरण गरेको हो।
सहयोग गर्नुहुने सहयोगी मनहरुमा बिशेष धन्यवाद साथै बिरामीको स्वास्थ्य लाभको कामना गर्दछौं।
सहयोगीहरु:-
१) रेबिका राना मगर ज्युद्वारा छोरा रेमान रानाको जन्मदिनको अवसरमा – देवदह ५ रूपन्देही रु.२,०००/-
२) शर्मिला सारू मगर – पाल्पा जिल्ला पूर्व खोला १ सिलुवा हाल जापान रु.४,३००/-
३) बुद्धि गाहा मगर – पाल्पा बसाइ बुटवल हल UK रु.५,०००/-
१ – मन मास्की रानामगर
२ – शान्ति राना मगर
३ – मोनीका मगर्नी
४ – प्रिया राना मगर
५ – पृथीछक बुढा मगर
६ – पवित्रा थापा मगर
७ – युगेश पांमी मगर
८ – राजेन्द्र राना मगर
९ – बिष्णु ढेगा मगर
१० – टूगा राना मगर
११ – नबिना पुन मगर
१२ – सीजन मगर
१३ – प्रकाश मगर
१४ – बिस्वास मगर
१५ – एजिशा मगर्नी
१६ – जानकी मगर
१७ – नीरू मास्की राना मगर
१८ – सुपज थापा मगर(रंजना)
१९ – दीपा चितौरे राना मगर
२० – खुमन पुनमगर
२१ – बबी गर्बुजा मगर
२२ – बलु थापा मगर
२३ – अमीर मगर
२४ – रिशी केश आले मगर
२५ – ज्ञान्दीप आले मगर
२६ – गुना मगर
२७ – जस्मिन मगर
२८ – मेक्सम राना मगर
२९- दिपु मगर
३०- उमान थापा मगर
३१ – कृष्णा मगर
३२ – दीपा केप्छाकि मगर
३३- मन ब.थापा मगर
३४ – सागर झेडी मगर
३५ – सोनी सिंजाली मगर
३६- अशिम पुर्जा पुन मगर
३७ – रामबाबु मगर
३८- रन्जु थापा मगर
३९ – प्रतिमा पहराई मगर
४० – बबिना पुन मगर
मगर संसार(Magar Sansar) Photo Gallery
प्रतिक्रिया दिनुहोस