पाल्पा रम्भा २ का लील ब.लाई मगर संसारद्वारा रु.३३,६११/- सहयोग हस्तांतरण गरेको छ ।
आजसम्म २२१ जना बिरामीलाई सहयोग सम्पन्न भएको छ ।
पाल्पा जिल्ला रम्भा २ फोक्सिङकोट निवासी धनुष्टनकार रोगबाट पीडित ३८ बर्षीय लील बहादुर थापा मगरको थप उपचारको लागि मगर संसारको पहलमा संकलित रु.३३,६११/-रुपिया सहयोग हस्तांतरण गरियो।
सहयोग रकम उपचारको क्रममा ktm रहेका बिरामीलाई एडमिन मेक्सम राना मगर, रामबाबु मगर साथमा नेपाल मगर संघ पाल्पा काठमाडौं सम्पर्क समितीका कोषाध्यक्ष मनोज कनौजे मगर र सदस्य श्री बहादुर सिन्जापती मगर ज्यूको उपस्थितीमा बिरामीको हातमा हस्तांतरण गरियो।
सहयोगीहरु :-
१) अमर दर्लामी मगर – बुटवल हाल कोरिया 50,000 won
२) अनिल लामिछाने मगर – रूपन्देही देवदह हाल कोरिया 20,000 won
३) चिरन थापा मगर – बाग्लुङ हाल कोरिया 30,000 won
४) कृष्ण पचभैया मगर – बुटवल हाल कोरिया 30,000 won
५) सुरेश बुढा मगर – पूरबी रुकुम हाल कोरिया 20,000 won
६) मगर संसारका एडमिन मेक्सम राना मगर – चितवन हाल ktm रु.१,५००/-
७) मोहन मास्की राना मगर – बुटवल हाल कोरिया रु.२,०००
८) बिक्की आले मगर – चितवन भरतपुर हाल कोरिया 30,000 won
९) केबी सारू मगर – रूपन्देही देवदह हाल कोरिया 25,000 won
१०) कुमार थापा मगर – पाल्पा तानसेन हाल कोरिया 50,000 won
११) कमल थापा मगर – संखुवासभा हाल कोरिया 25,000 won
१२) स्वर्गीय तिल ब जर्घाको सम्झनामा देव जर्घा मगर द्वारा – पाल्पा रम्भा २ रु.२,१११/-
टोटल :- ३३,६११/-
सहयोगी मनहरूमा बिशेष धन्यवाद साथै बिरामीको स्वास्थ्य लाभको कामना गर्दछौं।
अध्यक्ष/सहयोग संयोजक :- अनिल लामिछाने मगर
अनुरोधक:- online ग्रुप मगर संसार फोटो ग्यालरी
प्रतिक्रिया दिनुहोस