अभियानकै क्रममा मृत्यु भएकी धादिङकी दीपमायाको परिवारलाई मगर संसारद्वारा संकलित सहयोग रु.२,१४,२८१ हस्तान्तरण


अभियानकै क्रममा मृत्यु भएकी धादिङकी दीपमायाको परिवारलाई मगर संसारद्वारा संकलित सहयोग रु.२,१४,२८१ हस्तान्तरण गरिएको छ ।

यो मगर संसारको २१९ औ सहयोग हो ।
धादिङ जिल्ला बेनिघाट रोराड -३ सितलवजार सलाड्घाट निवासी दिप माया थापा मगर (मिराको) उपचारको निम्ति मगर संसार फोटो ग्यालरी मार्फत ग्रुप भित्र आर्थिक सहयोग अभियान चलिरहेको बेला उपचार गरिरहेकी  क्यान्सर तथा मृगौला पीडित दिप माया थापा मगरको उपचार  क्रममा निधन भएको थियो।उक्त निधनको  खबरले मगर संसार फोटो ग्यालरी परिवार स्तब्ध छौँ ।
मृत आत्माको चिर शान्तिको कामना तथा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

स्वर्गीय दिप माया थापा मगरको लागि आर्थिक सहयोग संकलन बन्द गरेको जानकारी गराउदै !
उठेको आर्थिक सहयोग उपचारको निम्ति केही दिई सकेको र बाकी सहयोग रकम आदरणीय समाज सेबि सन्तोष थापा साथै गाउँ समाजका बुद्धिजीवीहरु द्वारा परिवारलाई हस्तान्तरण गरेको जानकारी गराउदछौ !

मगर संसार फोटो ग्यालरी ग्रुपबाट सहयोग अभियान अपिल देखेर थप उपचारको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरु को नामावली निम्न छन !
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
१)नाम :रोशनि मगर  / ज्वालामुखि गाँउ पालिका मैदि उखुबारि सहयोग रु:२,०००/-

२)नाम :भगवती सेढाई  / बेनिघाट रोराङ्ग -५ चरौदी सहयोग रु :५५५/-

३)नाम : रबिन्द्र पुलामी मगर र रञ्जिता पुलामी मगर/
धादिङ, मैदी ज्वालामुखी रात पालिका वडा नम्बर ३  सहयोग रु :५,०००/-

४)नाम :तिलक थापा मगर / गोरखा रामपुर गण्डकी गाउँपालिका वडा नम्बर ५ सिम्लखर्क हल साउदी सहयोग रु :१०,०००/-

५)नाम : :हरिशरण पाण्डे /  चितवन स्टाफ होटल
बेनिघाट रोराङ्ग ३ सलाङ्गघाट सहयोग रु :५०५/-

६)नाम :सानू मगर / सिद्धलेक -४ धादिङ सहयोग
रु :३,०००/-

७)नाम :घनश्याम पाण्डे / बेनिघाट रोराङ्ग -३ मलेखु सहयोग रु :१,५००/-

८)नाम :तेज बहादुर दर्जि मास्टर / बेनिघाट-३ सलाङगघाट  सहयोग रु :६००/-

९)नाम :खिलानाथ कुमार मगर /  सलाङ्गघाट -३ रोराड्ग सहयोग रु :५०५/-

१०)नाम :सजिन मगर /रामपुर सहयोग रु :१,००५/-

११)नाम :हाइवे म्याजिक परिवार धादिड्ग  द्वारा संयुक्त रुपमा सहयोग रु :८५८०/-

१२)नाम : रुप नारयण श्रेष्ठ / गजुरि धादिङ सहयोग
रु :१,०००/-

१३)नाम :ईश्वर थापा मगर / सिद्धलेक गाउँ पा- वा ४ आधामारा  हाल  अस्ट्रेलिया सहयोग रु :१०,०००/-

१४)नाम : रोजिना राना मगर / गोरखा जिल्ला गण्डकी गाउँपालिका -८ घ्याल्चोक निवासी हाल रोमनिया सहयोग रु:९,०५०/-

१५)नाम :रुकु थापा मगर / गोर्खा बक्राड सहयोग
रु :१,०००/-

१६) नाम :रष्मिला मगर / जोगिमारा रोराड्ग धादिङ सहयोग रु:१,०००/-

१७)नाम :प्रदिप राना मगर / रामपुर शिबल खर्क गोर्खा सहयोग रु:५,०००/-

१८)नाम :पदम सोमैइ  मगर /पाल्पा निस्दी गाउँ पालिका अर्चले ,हाल मलेसिया सहयोग रु:२,०००/-

१९)नाम:ममित्रा मगर / रोराङ गाउँपालिका-१० हुग्दिखोला सहयोग रु :२,०००/-

२०)नाम :मदन राना मगर / गोर्खा सिमल खर्का  रामपुर सहयोग रु :१,५००/-

२१)नाम :मिश्रा मगर /ज्वालामुखी 2 काफलपानि हाल काठमाडौं सहयोग रु :२,५२५/-

२२)नाम : कुमारी थापा मगर / भरतपुर -११ चितवन सहयोग रु :५,०००/-

२३)नाम :सर्मिला थापा मगर /गोर्खा रामपुर -५ गण्डकि सहयोग रु:१,२५०/-

२४)नाम :प्रेम बहादुर थापा / गोर्खा रामपुर ५ गण्डकि सहयोग रु:१,००५/-

२५)नाम :कमरेड विवेक थपलिया (कृष्ण) / धादिङ बेनिघाट रोराड्ग गा पा अध्यक्ष ज्यु द्वारा सहयोग
रु :५,०००/-

२६)नाम :गोपि आले मगर /गोर्खा सिमल खर्का सहयोग रु:१,०००/-

२७)नाम : सबिन थापा मगर / गोर्खा ५ रामपुर सहयोग रु:१,००५/-

२८)नाम : सर्मिला खनाल / वोधुर १२ नुवाकोट सहयोग रु:१,१००/-

२९)नाम :श्री देबिथान युवा क्लव /गण्डकी गा.पा.वडा न ५ दर्वुङ्ग रामपुर  (सिमलखर्का) गोर्खा सहयोग
रु :१७,६१५/-

३०)नाम :चन्द्र बाहादुर पुलामी / गोर्खा रामपुर आपटार
हाल साउदी सहयोग रु:६,०००/-

३१) नाम : नानू गन्धर्व / सिद्दलेक :३ सलाङ्ग सहयोग रु:१,०१५/-

३२)नाम :सुमन थापा मगर / गा पा 5 राम्पुर सिम्लखर्का सहयोग रु:१,२००/-

३२)नाम :दिलु मगर / ज्वालामुखी मैदी पुर्शु सहयोग रु:१,५००/-

३३)नाम :सन्जिला थापा मगर /सहिद लखन गाउपालिका  ५ गुर्दुङ गोरखा हाल बसाई काठमाडौ सहयोग रु:१,०५०/-

३४)नाम : लाल बहादुर  थापा मगर र माया थापा मगर
सिदलेख ३ गयास्टार सहयोग रु:२,५२५/-

३५)नाम=रुप बहादुर थापा मगर / गण्डकी गाउँपालिका ५ दर्बुङ गोरखा निवासी हाल चितवन सहयोग
रु:१,०५०/-

३६)नाम : बम बहादुर पुलामी / धादिङ  मैदि रातमाटा ज्याला मुखि  गाउँ पालिका -१ सहयोग रु:३,०१०/-

३७)नाम :नारायण खतिवडा / सिधलेख ४ सुबिटार  सहयोग रु:५००/-

३८)नाम : मनिष थापा मगर ज्युको सक्रियतामा संयुक्त सहयोग खैरहनी-४ चैनपुर चितवन बाट सहयोग रु:१०,२१०/-

३९)नाम :सजिब श्रेष्ठ /  गोरखा नगरपालिका -९ गोरखा सहयोग रु:१,१११/-

४०)नाम :नरमाया थापा मगर / चितवन भरतपुर १९ सारदानगर सहयोग रु:८,५००/-

४१)नाम :कमला सिलवाल  / बेनिघाट रोराङ्ग ३ सलाङ्गघाट धादिङ सहयोग रु:१,०००/-

४२)नाम : सोम पुलामी मगर ज्युको सक्रियतामा कतार स्थित SBH कम्पनीमा कार्यरत नेपालिहरु द्वारा संयुक्त रुपमा सहयोग रु : ७३,३१०/-

४३नाम : लायन चित्त मगर /होटल ब्यवासाइ मलेखु २ गजुरि सहयोग रु:१,०००/-

जम्मा रु :  २,१४,२८१/- दुई लाख चौध हजार दुई सय एकासी रुपैया सहयोग  हस्तान्तरण !

______________________________________________

#सम्पुर्ण_सहयोगि मनहरु प्रति उच्च सम्मान सहित विशेष धन्यवाद  🙏🙏🙏

        अध्यक्ष #अनिल_लामिछाने_मगर
       #मगर_संसार_फोटो_ग्यालरी एड्मिन परिवार

११ भाद्र २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको