एसियन च्याम्पियनसिपबाट रोल्पा सेरमका सन्देश घर्तीले प्राप्त गरे स्वर्ण पदक


जुनिस कुमार बिष्ट

असार १३, रोल्पा । प्रथम एसियाली सिएच आइटिएफ तेक्वन्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिघित्व गर्दै एक खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन ।

२०८१ जेठ ११-१३ गते गते सम्म ललितपुरको कराते हलमा सम्पनन भएको प्रतियोगितमा ४२-४६ तौल समुहमा रोल्पा सुनछहरी गाउँपालिका १ सेरमका सन्देश घर्तीमगरले स्वर्ण पदक जितेका छन् ।

६०० बढी सहभागी खेलको प्रस्तिस्पर्धमा उनले प्रथम स्थान हासिल गरेका हुन् । बिजय प्राप्त गरेपछि खुसी हुँदै घर्तीले भने- ‘मलाई असाध्यै खुसी लागेको छ,मेरो अझै खेलकुद क्षेत्रमा अगाडि बढ्ने जोश जागर बढेको छ ।,

१४ असार २०८१, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको