ताप्लेजुङका बिरामीलाई मगर संसार द्वारा रु.५०,७६१/- रुपिया सहयोग हस्तांतरण गरेको छ । यो मगर संसारको २२३ औ सहयोग हो ।
ताप्लेजुङ जिल्ला फुङ्लिङ ३ निवासी ३५ बर्षीय बिबस मगर साइकल दुर्घटनाबाट शक्त घाइते भई टाउको अप्रेशन गर्नुपर्ने र थप उपचारको लागि घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले मगर संसार ले चालेको सहयोग अभियानबाट रु.५०,७६१/- रुपिया सहयोग संकलन भएको छ।
सहयोग रकम मगर संघको प्रदेश कमिटीको अगुवाईको उपस्थितिमा उक्त सहयोग रकम शक्त घाइते बिरामीको हातमा हस्तांतरण गरियो।
सहयोगीहरु:-
१) अनिल लामिछाने मगर (मगर संसारका अध्यक्ष/रूपनदेही/ हाल कोरिया 20,000 WON
२) सुनित थापा मगर – संखुवासभा हाल कोरिया 1,00,000 WON
३)अमर जर्घा मगर – चापाकोट 6 स्याङ्ज रु.२,०५०/-
४) सेर रोकामगर – म्याग्दी हाल कोरिया 21,000 WON
५)बिमल थापा मगर – तनहु हाल कोरिया 32,000 WON
६)रोज सिंजाली मगर – पाल्पा हाल कोरिया 20,000 WON
७)प्रकाश ठकुरी – पोखरा हाल कोरिया 20,000 won
८)देव जर्घा मगर( स्व.दाजु राजको दश औ दिनको तिथिमा) पाल्पा रम्भा 2 रु.१,१११/-
९)कमल थापा मगर – संखुवासभा हाल कोरिया 25,000 WON
१०)नरेन्द्र अर्याल – अर्घाखाची हाल कोरिया 15,000 WON
११) बुद्धि गाहा मगर – पाल्पा बसाइ बुतवल हाल UK रु.५,०००/-
१२) रामु घिमिरे – अर्घाखाची हाल कोरिया 20,000 WON
१३) दिलेन्द्र पुलामी मगर – स्याङ्जा हाल कोरिया 30,000 WON
१४) रोशन थापा मगर – पाल्पा हाल कोरिया 30,000 WON
१५)कुशल राना मगर – बागलुङ हाल कोरिया 20,000 WON
१६) अशिम आले मगर – तनहु हाल कोरिया 25,000 won
१७) ढक राई – उदयपुर हाल कोरिया 20,000 WON
१८)मुन मगर – गोर्खा हाल कोरिया 20,000 WON
टोटल सहयोग :- ५०,७६१/- मात्र
(बिरामीको स्वास्थ्य लाभको कामना सहित बिरामीको पोस्ट दिनुहुने पार्बती पीठाकोटे मगर ज्यूँ लाई पनि धन्यबाद।)
अध्यक्ष/ सहयोग अभियन्ता:- अनिल लामिछाने मगर
एवम :- मगर संसार फोटो ग्यालरी परिवार
प्रतिक्रिया दिनुहोस