मगर संसारको पहलमा पूर्वी रुकुमकी एकलमहिला क्यान्सर पिडित च्याउरी पुनलाई रु.३७,९०७ /- रुपिया हस्तांतरण गरेको छ । आजसम्म २१६ जनालाई सहयोग हस्तांतरण सम्पन्न गरिएको छ ।
आर्थिक अवस्था कमजोर एकल महिला पूर्वी रुकुम पुथा उत्तरगंगा – १४ निवासी ६६ बर्षीय कलेजो क्यान्सर पिडित च्याउरी पुन मगरको थप उपचारको लागि online ग्रूप मगर संसार फोटो ग्यालरीको बिशेष पहलमा संकलित रु.३७,९०७ रुपिया हस्तांतरण गरियो।
हाल ktm टीचिंगमा उपचार्थ च्याउरी पुन मगरलाई भेटि मगर संसारका एडमिनहरु मेक्सम राना मगर र रामबाबू मगरले सो रकम हस्तांतरण गरेको हो।
सहयोग अभियानमा बिशेष साथ दिनुहुने मगर संसारका सदस्य आदरणीय सुरेश बुढा मगर लाई बिशेष धन्यवाद।
सहयोग पठाउनु हुने सहयोगीहरु:-
१) सुरेश बुढा मगर (स्वर्गीय आमाबाबाको समझनामा) – भूमे ८ पूर्वी रुकुम हाल korea – 50,000/- won
२) तखत बुढा मगर (स्वर्गीय आमा को समझनामा) – भूमे ४ कांदा पूर्वी रुकुम हाल जापान – रु.४,३६०/-
३) रुष्टम बुढा मगर (स्वर्गीय काँछो छोराको समझनामा) – भूमे ४ कांदा पूर्वी रुकुम हाल जापान – रु.४,३६०/-
४) रामु सारू मगर – तिलोत्तमा ९ रूपन्देही हाल कोरिया 25,000/- won
५) राजकुमार बुढा मगर – भूमे ४ कुचिवांग पूर्वी रुकुम हाल korea – 40,000/- won
६) प्रदीप बुढा मगर – भूमे ४ कांदा पूर्वी रुकुम हाल korea – 40,000/- won
७) दिनेश बुढा मगर – भूमे ८ पूर्वी रुकुम हाल जापान रु.३,८८७/-
८) जीत सारू मगर – दाङ हाल कोरिया – १,०१,७००/- won
टोटल रु.३७,९०७/-
अध्यक्ष / सहयोग संयोजक:- अनिल लामिछाने मगर
अनुरोधक:- मगर संसार फोटो ग्यालरी
प्रतिक्रिया दिनुहोस