मगर संघ थेगु शाखा कोरियाद्वारा आग्रेका मुख्य पात्रलाई माघे संक्रान्तिको अवसरमा रु.५० हजार आर्थिक सहयोग


2024 जनवरी 20
अनिल लामिछाने मगर
संचार विभाग प्रमुख थेगु कोरिया
मगर संघ थेगु शाखा कोरियाले माघे सकराटी २०८० को अबसर पारेर मगर पुर्खौली पेशामा आधारित डकुमेन्ट्री “आग्रे का मुख्य पात्र गज वुढा मगरलाई सम्मान स्वरुप अक्षरुपी ५०,०००/- रुपिया आर्थिक सहयोग गरेकोछ।

नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाले जनवरी 14 तारिक माघे सकराती बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ भने केही महिना अघि मगर समुदायको पुर्खाहरुले अंगाल्दै आउनु भएको हाल लोप भैसक्न लागेको डकुमेट्री आग्रे थेगुमा पर्दशन गरेको थियो।
उक्त डकुमेन्ट्री करिब ५५ जनाको प्रत्यक्ष सहभागितामा हेरिएको थियो र गैह्र मगर जातिलाई निशुल्क प्रबेश गराईएको थियो। उक्त प्रदर्शनबाट उठेको रकम आग्रे बृत्तचित्रका मुख्य पात्रको रुपमा रहनु भएको रोल्पाका गज बुढा मगरको अबस्था देखेर उठेको रकम बृद्द वुवालाई दिने प्रदान गरिएको अध्यक्ष खडक घर्ती मगर ले जानकारी दिनु भयो।

८ माघ २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको