मगर संसार गर्यो सुर्खेत निवासी मृगौला पीडित हिमाललाई आर्थिक सहयोग


Online ग्रुप मगर संसार फ़ोटो ग्यालरीले १९२ औ सहयोग सुर्खेत जिल्ला चैकुने ४ बिजौरा निवासी दुबै मृगौला पीडित हिमाल सिंजाली मगरको उपचारको लागि मगर संसार द्वारा संकलित सहयोग रकम रु.१०,१२/- रुपिया बिरामीको बैंक खातामा डिपोजित गरेको जानकारी गर्दछौं।

सहयोग रकम सँगै मगर संसार ले १९२औ सहयोग सम्पन्न गरेकोछ।

मगर संसार ले २०७५ साल देखी गरीब बिरामिलाई सहयोग गर्दै आएको र आजसम्म करोडौँ रकम हस्तांतरण गरी सकेको अध्यक्ष/ सहयोग अभियन्ता अनिल लामिछाने मगरले बताउनु भयो।


सहयोग पठाउनु हुने सहयोगिहरु निम्न छन:-

  • ललिता दर्लामी मगर – बैजनाथ ३ बाके रु.१,०००/-
  • जय ब.बयम्बु मगर – पाल्पा सिलुवा रु.७,०१२/-
  • जगत लामिछाने मगर – सुर्खेत बाराहा ७ हाल रु.२,०००/-
८ चैत्र २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको