कोरियाको भलिबल इतिहासमा पहिलो पल्ट धेरै टीमले नाम दर्ता गरेका छन् । मगर संसार कपमा २६ टिमले नाम दर्ता गरेका हुन् ।
प्रथम मगर संसार भलिबल कप – २०२४ को
🏆👍 #टाइसिट__सार्बजनिक 👍🏆
✅ पोल “A”
१) मोना म्याग्दी
२) थेसो परिवार
३)ख्याङ्जु नेपाली भलिबल क्लब
४) खोर्याङ् नेपाली समाज
५) मगर संसार(आयोजक)
६) सर्ल्यानी समाज
७) मगर संघ थेगु शाखा
८) सगरमाथा समाज चिरवन निलो
९) विश्वकर्मा समाज
१०) ताप्लेजुङ समाज
११) सगरमाथा समाज चिरवन कालो
१२) नेपाली परोपकार समाज खुजी “निलो”
१३ ओक्का भलिबल ग्रुप
✅ पोल “B”
१) मोक्पो भलिबल क्लब
२) ढोरपाटन बाग्लुङ
३) स्याङ्जा परिवार थेगु शाखा
४) बाग्लुङ समाज थेगु शाखा
५) तमु धीं थेगु शाखा
६) मगर संघ किम्हे/बुसान शाखा
७) ख्याङ्जु नेपाली एकता समाज ख्याङ्जु
८) स्याङजा परिवार किम्हे/बुसान शाखा
९) हान्वा ओसन भलिबल क्लब ‘X’
१०) नेपाली परोपकार समाज खुजी ‘रातो’
११) हान्वा ओसन भलिबल क्लब ‘Y’
१२) भोजपुर परिवार
१३)गुल्मी सम्पर्क समिति
१) खेल टिटि सिस्टम अनुसार खेलाइने छ।
२) रेफ्रिलाई पूर्ण अधिकार दिइएको छ।
३) खेलाडी संख्या टीम कोच र लिबरो सहित ९ जना हुनुपर्ने छ। (अर्थात :- कोच १ + लिबरो १ + खेलाडी ७ = ९ जना)
४) आवश्यक सुरक्षाको लागि आफै साबधानी अपनाउनु पर्नेछ।
५) कुनै बिबाद सृजना भएमा आयोजकको निर्णय नै अन्तिम निर्यण हुनेछ।
✅ खेल हुने मिति :- २०२४ जून २३ तारिक आइतबार
✅ समय :- बिहान ८ बजे बाट सुरु हुनेछ । यदि खेलाडी समयमा उपस्थित हुन नसकेको खण्डमा ८:३० am सम्म पर्खिने छौ ।
र यदि नियम उल्लंघन गरी खेलाडी ८ :३० am सम्म खेल मैदान भित्र उपस्थित हुन नसकेको खण्डमा जून टीम समयमा उपस्थित हुन सक्दैन त्यो टीमको एक मिनेट बराबर १ नम्बर काटिने छ । )
✅ ठेगाना : 대구광역시 달성군 구지면 예현리 764-3
(कोरिया थेगु स्थित खुजि भलिबल खेल मैदान)
☎️सम्पर्क :- 010 32779710
(खेल संयोजक/अध्यक्ष अनिल लामिछाने मगर )
✅आयोजक :- मगर संसार(Magar Sansar) Photo Gallery
प्रतिक्रिया दिनुहोस