प्यूठानका बालकलाइ संकलित रु.३४,१००/- रुपिया मगर संसार द्वारा हस्तांतरण गरेको छ ।
सहयोग पठाउनु हुने सहयोगीहरूमा विशेष धन्यवाद
(यो सँगै सहयोग संख्या २०५ औ सहयोग सम्पन्न)
मगर संसारको पहलमा ब्लड क्यान्सर पिडित सरुमारानी ४ प्युुठान निवासी ३ बर्षीय बालक अजय सोमैमगरको थप उपचारको लागि संकलित रकम रु.३४,१००/- रुपिया मगर संसार द्वारा हस्तांतरण सम्पन्न गरेको जानकारी गर्दछौं।
सहयोग रकम मगर संसारका एडमिन सुपज थापा मगर द्वारा चितवन अस्पतालमा उपचार्थ अजय बाबुलाइ भेटि हस्तांतरण गरेको हो।
सहयोग संयोजक :- अनिल लामिछाने मगर
अनुरोधक :- मगर संसार फोटो ग्यालरी
सहयोगीहरु:-
१) कृष्ण तिलिजा मगर – म्याग्दी हाल UK रु.११,०००/-
२) मगर संसारको ५३ औ online प्रतियोगिताका प्रथम बिजेता अर्घाखाँची हाल बुटवल निवासी ९२ बर्षीय उमिकला बिरकट्टा मगर बाट रु.१,०००/-(बिरामीको खाता मा जम्मा)
३) मिथु मगर – देवदह ७ सितलनगर रुपनदेही रु.७७७/-(बिरामीको खातामा जम्मा)
४) टेक ब .झेडी मगर – स्याङ्जा कालीगण्डकी २ हाल कोरिया 25,000 वन
५) सानु थापा मगर – तिलोत्तमा १७ बरावलिया रुपनदेही रु.२,०००/-
६) तिल्ता मगर – पाल्पा बसाइ भैरहवा हाल कोरिया 25,000 वन
७) यज्ञ ब.मस्राङ्गी मगर – प्यूठान सरुमारानी ३ हाल मलेशिया रु.२,०००/-( बिरामीको खाता मा)
८) लोकेन्द्र राना मगर – बिनयी त्रिबेनी ४ बर्दघाट सुस्ता पूर्ब नवलपरासी रु.२५२०/- (बिरामीको खातामा)
९) सुनु सारू मगर (स्याङजा हाल हङकङ)/ दुर्गा राना मगर(रुपनदेही हाल हङकङ)/ भुमा थापा मगर(स्याङजा हाल हङकङ) एकमुश्त रु.१०,०००/-
टोटल रु.३४,१००/-
सहयोगी मनहरूमा बिशेष धन्यवाद
मगर संसार फोटो ग्यालरी
प्रतिक्रिया दिनुहोस