मगर संसार द्वारा गल्याङका मृगौला पिडितलाई गरे आर्थिक सहयोग


मगर संसारको पहलमा स्याङजा जिल्ला गल्याङ ११ गलकोट छाप निवासी मृगौला पिडित ४५ बर्षीय जमुना थापा मगरलाई संकलन भएको सहयोग रकम हस्तांतरण गरेको छ।

सहयोग रकम मगर संसार भित्र अपील मार्फ़त संकलन भयको रकम हस्तांतरण गरेको र आजसम्म मगर संसारले २०४ जना गरीब बिरामी लाई सहयोग हस्तांतरण ग़री सम्पन्न ग़री सकेको अध्यक्ष अनिल ले जानकारी दिनु भयो।
सहयोगी हरु निम्न छन:-
१) लक्ष्मी गाहा मगर – पोखरा १७ बिरौता रु.२,०००/-

२) सुजन ब.बुढाथोकी मगर/ उषा गाहा मगर – स्याङ्जा वालिङ 7 केवरे हाल कोरिया कोरियन 1,00,000/- वन

३) खिम सिंजाली मगर – स्याङजा जिल्ला गल्याङ ११ हाल कोरिया कोरियन 35,000/- वन

४) सेना मंगोल थापा मगर – स्याङजा जिल्ला गल्याङ 2 गराङ्दि रिप रु.५,१८४/-

टोटल :- रु.२०,५८४/-
स्वस्थ लाभको समेत कामना गर्दछौं।
अध्यक्ष/ सहयोग संयोजक : अनिल लामिछाने मगर
समस्त:- मगर संसार फोटो ग्यालरी

५ असार २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको