गुल्मीका मुटु बिरामीलाई मगर संसारद्वारा आर्थिक सहयोग प्रदान


यो मगर संसारको १८८ औ सहयोग हो ।

गुल्मीका मुटु बिरामीलाई मगर संसारद्वारा आर्थिक सहयोग प्रदान भएको छ ।

गुल्मी जिल्ला मुसिकोट ४ निवासी बल बहादुर पुनमगर र साबित्रा पुनमगरको छोरा वर्ष २१ का सचिन पुन मगरको मुटुमा समस्या परेकोले उपचारको लागि घरको आर्थिक अवस्था कमजोर रहेको र उपचार गर्न समस्या परेकोले मगर संसारको पहलमा संकलित रु.१४,५००/- रुपिया बिरामीलाई हस्तांतरण गरियो।

सहयोग पठाउनु हुने सहयोगिहरु
१) सूर्य मगर – बुटवल 13 बेलबास हाल korea रु.५०००/-
२) अमर दर्लामी मगर – बुटवल 13 बेलबास हाल korea कोरियन 25,000/- वन
३) सुनित थापा मगर – संखुवासभा हाल कोरिया कोरियन 20,000 won
४) लिलेन्द्र थापा मगर – बागलूङ hal कोरिया कोरियन 20,000 वन
५) किरन मगर – बुटवल हाल कोरिया कोरियन 10,000 won
६) मगर संसार कप विजेता (महिला टीम) – श्री सृजना समाजसेवी युबा क्लब कालीगण्डकी 2 भएकोट गुल्मी रु.३,०००/-
टोटल रु.१४,५००/- मात्र
संकलित रकम बिरामी लाई हस्तांतरण गरियो।

अध्यक्ष :- अनिल लामिछाने मगर
समस्त:- मगर संसार फोटो ग्यालरी

२९ माघ २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको