स्याङ्जा परिवार थेगु शाखाले २५ लाख वन पुरस्कार रहेको”दशै धमका”चौथो भलिबल कप २०२४ आयोजना गर्ने


स्याङ्जा परिवार थेगु शाखाले २५ लाख वन पुरस्कार रहेको”दशै धमका”चौथो भलिबल कप २०२४ आयोजना गर्ने भएको छ ।

स्याङ्जा परिवार थेगु शाखाले बिगतको बर्ष जस्तै यो बर्ष पनि भलिबल धमका गर्ने भयको छ।
“नेपालमा अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यको निम्ति सहयोगार्थ” द.कोरिया थेगु शहरको गुजीमा यही मिति २०२४ sep.२९ तारिक आइतबारको दिन खुल्ला मैत्रीपूर्ण ‘दशै धमका’ चौथो भलिबल कप २०२४ ” आयोजना गर्न लागेको आयोजकले जानकारी दिनु भयो।
प्रतियोगिता सफल पार्न कोरियामा आबद्द सम्पूर्ण संघ,संस्था,क्लब,भलिबल खेलाडी टीमहरुलाई यसै मार्फत आह्वान गरेकोछ।

✅पुरस्कारहरु :-
⏭️ प्रथम :- २५ लाख वन + ट्रफी + मेडल + प्रमाण पत्र
⏭️ दोस्रो :- १२ लाख वन + ट्रफी + मेडल + प्रमाण पत्र
⏭️ सान्त्वना :- ४/४ लाख वन + मेडल + प्रमाण पत्र(दुइ टिमलाई)

✅ दर्ता शुल्क :- ३ लाख वन मात्र

✅ टीम दर्ता गर्ने अन्तिम मिति २०२४ sep.२२ तारिक आइतबार मध्याह्न १२ बजे सम्म मात्र

✅ टाइसिट :- sep २२ तारिक आइतबार बेलुकी ६ बजे live गोलाप्रथा द्वारा सार्बजनिक गरीने

✅ खेल हुने स्थान :- 대구광역시 달성군 구지면 예현리 764-3

(कोरिया थेगु स्थित खुजि भलिबल खेल मैदान)
✅ खेल सुरु :- २०२४ सेप्टेम्बर २९ तारिक आइतबार
✅ समय :- बिहान ८ बजे

सम्पर्क :-
☎️मिलन राना मगर (अध्यक्ष) – 010 59392481
☎️दिलेन्द्र पुलामी मगर (खेल संयोजक) – 010 34002830
☎️आकाश अधिकारी (सचिव) – 01059272933
☎️अनिल लामिछाने मगर – 01032779710

कार्यक्रम संयोजक :- बिष्णु वाग्ले(01068264730)
आयोजक :- स्याङ्जा परिवार द. कोरिया थेगु शाखा

२१ भाद्र २०८१, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको