अनलाइन ग्रुप मगर संसार फोटो ग्यालरीले ४६ औ online प्रतियोगिता अंतर्गत कक्षा L.K.G देखी ५ कक्षा सम्मको English Handwriting Competition सम्पन्न गरेको छ।
Online को माध्यम बाट बाबुनानीहरूको प्रतिभा लाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको हेंड राइटिंग प्रतियोगीता २०८० मा ५०० भन्दा बढी LKG देखी 5 क्लास सम्मका मगर विद्यार्थिहरु सहभागी रहेको थियो।
प्रत्येक क्लासको नतिजा जज द्वारा गरेको थियो २०८० भाद्र २ गते सुरु गरी भाद्र ९ गते नतीजा live मार्फत सार्बजनिक गरेको थियो।
प्रतियोगितामा क्लास LKG बाट सुनवल 4 नवलपरासी निवासी प्रियश गलामी मगर प्रथम भएको थियो।
त्यसैगरी UKG बाट बिजेता बुटवल बेलबास निवासी इभना छंटेल मगर भएको थियो।
त्यसै गरी क्लास 1 बाट बिजेतागजेदी १ रूपनदेही निवासी एन्जिन श्रीस मगर
क्लास 2 बाट बिजेता सैनामैना २ रूपनदेही निवासी कृपा थापा मगर
क्लास 3 बाट बिजेता धरान १५ सुनसरी निवासी स्मारिका राना मगर
क्लास 4 बाट बिजेता टोखा ktm निवासी शुयाम्शा बुढा मगर
क्लास 5 बाट बिजेता बुटवल १२ तामनगर निवासी आर्जु सिंजापति मगर भएको थियो।
प्रतियोगितामा बिजेता बनेका मध्य उत्कृष्ट हेंड राइटिंग बिजेता भने धरान १५ सुनसरी निवासी क्लास 3 का स्मारिका राना मगर बनेकी छीन।
त्यसै गरि गोलाप्रथा बिजेता भने 4 जना प्रतियोगी छनोटमा परेको छ। जसमा सोफिया आले मगर, राखि राना मगर, आरुषि मगर र प्रतिक राना मगर बनेको छ।
प्रत्येक क्लास बाट एक/एक जना बिजेता हुनेलाई मगर संसारले रु.३ हजार,सम्मान पत्र र मगर संसारको कप,उत्कृष्ट हेंड राइटिंग बिजेतालाई 1 हजार,र गोलाप्रथा बाट बिजेता बनेका चार जनालाई एक/एक दर्जन कपि पुरस्कार समेत ब्यवस्था गरेको अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस