नवलपरासी बौदिकालीका मृगौला पीडित अशिमलाई मगर संसारद्वारा आर्थिक सहयोग प्रदान गरेको छ । यो सामाजिक सञ्जाल online फेसबुक ग्रुप मगर संसार फ़ोटो ग्यालरीले १७० औ सहयोग हो ।
आर्थिक अवस्था कमजोर नवलपरासी जिल्ला बौदिकाली ३ निवासी दुबै मृगौला फेल भई उपचारको क्रममा रहेका १९ बर्षीय अशिम मस्राङ्गीमगर लाई मगर संसारको अपील मार्फत संकलित रु.१८,९,००/- नेपालि रुपिया आज हस्तांतरण गरेको जानकारी गर्दछौ।
सहयोग बिरामी सामु पुर्याइदिनु हुने मगर संसारका सदस्य नवलपरासी निवासी हेमा आले मगरलाई बिशेष धन्यवाद।
सहयोग पठाउनु हुने राजु मगर(कोरिया) , सुजन गुरुङ्(कोरिया) ,आंतु श्रीस मगर(बुटवल)अर्जुन मश्राङ्गी मगर (कोरिया ) बाबुराम मश्राङ्गी मगर , (पोल्यान्ड )
शिव गाहा मगर (,नवलपरासी) केश गाहा मगर (,नवलपरासी ) ज्यूलाई बिशेष धन्यवाद।
साथै बिरामीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौ।
अध्यक्ष/ अभियंता :- अनिल लामिछाने मगर
एवम समस्त मगर संसार एडमिन परिवार
➡️
प्रतिक्रिया दिनुहोस