मगर संसारद्वारा आयोजित देउसीभैलो प्रतियोगितामा बिजेता बने स्याङ्जाका समूह


२०८० मंसिर १०
Online ग्रुप मगर संसार फोटो ग्यालरीले online को माध्यम बाट ४९ औ प्रतियोगिता २०८० सम्पन्न गरेकोछ।

भेषभूषा, भाषा, लिपि ,धर्म, संस्कार ,संस्कृतिलाई संरक्षण गर्दै लाखौ मगरलाई एकजुट गराउन सफल यस मगर संसार फोटो ग्यालरीले महान सांस्कृतिक पर्व बलिहांग तिहार बिशेष देउसी भइलो खुल्ला भिडियो प्रतियोगिता २०८० यही मंसिर १ गते बाट सुरु गरी मंसिर ८ गते सम्पन्न गरेकोछ।

विश्व भरिबाट ९२ समुहको सहभागिता रहेको प्रतियोगितामा मेम्बरले दिएको मत अर्थात like को आधारमा मगर संसारका एडमिन निरु मास्की राना मगरले live मार्फत घोषणा गरिएको थियो ।

बिजेता सहित top 10 सम्म परेका प्रतियोगीहरु निम्न छन:-
✅प्रथम बिजेता :-
👉️नाम नाम :- शुशिला राना मगर
ठेगाना :- कालीगण्डकी -१ रिप्दी स्याङ्जा
क्लब :- श्री भगवती जनकल्याण युवा क्लब
प्राप्त मत =51 हजार प्लस
दान स्वरूप पुरस्कार रु.५ हजार र सम्मान पत्र

✅दोस्रो बिजेता
👉नाम लक्ष्मी गर्बुजामगर
मगर समाज दिप बगर इकाई समिति पोखरा
प्राप्त मत =16 हजार प्लस
दान स्वरुप पुरस्कार रु.४ हजार र सम्मान पत्र

✅तेस्रो बिजेता
👉️ नाम्: दुर्गा राना मगर
समूहको नाम : सगरमाथा डान्स एड ईन्टरटेन्टमेन्ट ग्रुप
ठेगाना : खजुरा , नेपालगन्ज
प्राप्त मत – 4 हजार 2 सय प्लस
दान स्वरूप पुरस्कार रु.३ हजार र सम्मान पत्र

✅Top 4
👉️नाम : मिकाङ थापा मगर
मगर समाज दिप बगर ईकाइ पोखरा,
प्राप्त मत =2.8k

✅Top5
👉️नाम : शान्ती थापा राना
नेपाल मगर संघ बिरुवा गाउँ समिति, बिरुवा गाउँपालिका स्याङजा
प्राप्त मत =1.4k

✅Top 6
👉️नाम = गणेश पुन मगर
ठेगाना = जिल्ला अर्घाखाँचि शितगंगा नाै सिलुङ्खाेला
समूह = सिलुङ्खाेला एकता मगर समाज
स्राेत= घनु गाहा मगर
प्राप्त मत =1.3k

✅Top 7
👉️नाम: थममाया घर्ती मगर
ठेगाना:पोखरा
समाज: पश्चिम म्याग्दी मगर समाज
प्राप्त मत =1143

✅Top 8
👉️नाम : झोर्ले लाफा
बाजेनाती समुह सुर्खेत
प्राप्त मत =1101

✅Top 9
भइलो ग्रुप :- सितलनगर मगर समाज देवदह ७ रूपनदेही
पोस्ट गर्ने id दीपशिखा राना मगर
Like 1k

✅Top १०
👉️नाम : सेमिङ मगर र आइशा मगर
कलव : नेपाल मगर संघ फीदिम १ पाँचथर
like =990

साथै प्रतियोगिता सफल पार्न निम्न ब्यक्तीले पुरस्कार सौजन्य गर्नु भएको थियो।
✅प्रथम पुरस्कार सौजन्य सौजन्य कलाकार तथा सर्जक जितन भाइ श्रीस मगर बागलुङ हाल कोरिया
✅दोश्रो पुरस्कार सौजन्य सामाजसेवी सुनित थापा मगर
संखुवासभा खादबारी हाल कोरिया
✅तेस्रो पुरस्कार सौजन्य राम राना मगर
स्याङ्जा बिरुवा =७ बाट गर्नु भयको थियो।
मगर संसारले अनेक सकारात्मक र रचनात्मक साथै दिन दुखी गरीब धेरै बिरामी लाई सहयोग गरदै आयको र आगामी दिनमा अजै सशक्त तरिकाले अघी लाने र हरेक मगर बस्तिमा मगर संसार जोड़ीने एउटा माध्यम बनाउने अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।

११ मंसिर २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको