मगर संसारद्वारा देवदहका क्यान्सर पीडित राधा कुमारीलाई रु.१,८८,१५० रुपिया सहयोग हस्तांतरण गरेको छ ।
देवदह हाल कोरिया कार्यरत सामाजिक अभियन्ता अनिल लामिछाने मगर ज्यू को बिशेष पहलमा मगर संसार द्वारा १६२ औ सहयोग हस्तांतरण गरेको छ।
आर्थिक अवस्था कमजोर रुपनदेही जिल्ला देवदह ५ दर्शन टोल खैरेनी निवासी ४८ बर्षीय स्तन क्यान्सर पीडित राधा कुमारी रानामगरको उपचारको लागि सञ्जाल मार्फत संकलित सहयोग रकम रु.१,८८,१५०/- रुपिया एक कार्यक्रमका बीच मगर संसार द्वारा १६२ औ सहयोग रकम हस्तांतरण गरेको हो।
हस्तांतरण कार्यक्रममा मगर संसारका एडमिन नबिना पुन मगर, जस्मिन मगर , देवदह मगर संघका अध्यक्ष सोभा थापा मगर,बिनोद थापा मगर ,किसान थापा मगर, मिलन मास्की राना मगर,बिन्दु थापा मगर,पत्रकार निर्मल एसपी मगर लगाएतको उपस्थितिमा सो रकम निवास मै पुगी राधा कुमारी राना मगरलाई हस्तांतरण गरेको हो।
सहयोग पठाउनु हुने सहयोगीहरु तल उल्लेख गरेकोछ। स्वदेश तथा बिदेश बाट सहयोग संकलन भएको अभियन्ता अनिल ले बताउनुभयो।बिशेष गरी हङकङबाट ठुलो सहयोग प्राप्त भएको थियो।
आर्थिक सहयोग गर्नु हुने सहयोगी दाताहरु:-
१) अभियन्ता/अध्यक्ष अनिल लामिछाने मगर – देवदह ७ सितलनगर रुपनदेही हाल korea 50,555/- वोन✅
२)मोहन राना मगर – पाल्पा रैनादेवी छहरा ८ ,बुढिदमार हाल korea 20,000/- वोन✅
३) कमल घर्ती मगर – पोखरा रु.१,०००/-✅ बिरामिको खातामा जम्मा भयको
४) चेतन सिंजाली मगर – देवदह ४ रुपनदेही हाल korea रु.२,१००/-✅
५) अर्जुन श्रीस मगर – देवदह ५ खैरेनी रुपनदेही रु.१,५००/-✅
६) हिमान्सु पुन मगर(सुमन) – देवदह १२ प्रगतिनगर रुपनदेही हाल korea कोरियन 30,000 /- वोन✅
७)उदय थापा मगर(जन्मदिनको अवसरमा) – देवदह ५ खैरेनी पाल्पालीटोल रुपनदेही रु.१,१००/-✅
८)प्रेम सारू मगर(हिमाल) – देवदह ५ कलुवा रुपनदेही हाल korea कोरियन 25,000/- वोन✅
९)भरत सारू मगर – देवदह ५ खैरेनी रुपनदेही हाल korea कोरियन 25,000/silent – वोन✅
१०) रोशन थापा मगर – बुटवल हाल korea कोरियन 25,000/- वोन✅
११) हङकङ बाट एकमुश्त रु.१,३४,०००/-✅
(यो सहयोग रकम बिरामी को खातामा आइसकेको जानकारी गर्दछौ )
(सहयोग पठाउनु हुने सहयोगीहरु निम्न छन:-)
➡️ इन्द्र रानामगर – देवदह खैरेनी रुपनदेही $500
➡️दुर्गा राना मगर – देवदह खैरेनी रुपनदेही $ 504
➡️कमला गुरुङ – बुटवल $ 505
➡️अनु थापा मगर- बुटवल $ 505
➡️ इन्द्र थापा मगर- बुटवल $ 500
➡️ श्याम थापामगर – बुटवल $ 500
➡️सुशील मगर- ज्योति नगर चितवन $ 500
➡️नन्द बहादुर राना मगर- स्याङजा वालिङ भकुण्डे $ 500
➡️सुनिता थापा मगर- स्याङजा वालिङ $ 500
➡️भुमा थापा मगर – स्याङ्जा वालिङ $ 500
➡️शिशिर गुरुङ – स्याङजा रामबाच्छा $ 500
➡️ मोहन थापामगर – स्याङजा बयरघारी $ 500
➡️ पर थापा मगर – पोखरा $ 500
➡️ सुष्मा थापामगर – बुटवल $ 200
➡️ निर्मला लिम्बू – धरान $ 250
➡️ बिन्दिया राई – धरान $ 250
➡️रोमा राई – धरान $ 300
➡️बोब्बी थापा मगर – स्याङजा वालिङ $ 300
जम्मा hk $ 7814( नेपाली जम्मा रुपिया रु.१,३४,०००/
१२) फिरोज तिवारी – देवदह ३ सेमराना रुपनदेही हाल korea कोरियन 20,000/- won✅
१३)किरण छन्त्याल – बुटवल हाल korea कोरियन 30,000/- वोन✅
१४)केबी सारू मगर – देवदह १ बिर्ता दुर्गा नगरटोल रुपनदेही हाल korea कोरियन 25,000/- वोन✅
१५) सुरेन राना मगर – देवदह १२ प्रगति नगर रुपनदेही हाल कोरिया कोरियन 20,000/- वोन✅
१६) सुन्दर थापा मगर – स्याङजा भिरकोट ४ दभूंग हाल korea कोरियन 31,000/- वोन✅
१७) बिशाल थापा मगर – देवदह २ पेटबनिया रुपनदेही हाल कोरिया कोरियन 30,000/- वोन✅
१८) सुभाष खाती ज्यू द्वारा जीवनसंगिनि सबिना खाती ज्यूको जन्मदिनको अवसरमा – देवदह ७ खैरेनी रुपनदेही रु.५,०००/-✅
१९) गीता पुन मगर – रुकुम पूर्व हाल ktm रु.२,१००/-✅
२०) राज ज्ञावली – देवदह ३ सेमराना रुपनदेही हाल इराक रु.२,०००/-✅
२१) ओम खत्री द्वारा छोरा सुजल खत्रीको जन्मदिनको अवसरमा – देवदह ३ टटेरा रुपनदेही हाल जापान रु.३,१००/-✅
२२) रबी आले मगर – देवदह २ ढेकवर रुपनदेही हाल कोरिया कोरियन 20,000/- वोन✅
२३) निशा गुरुङ – देवदह ५ खैरेनी रूपन्देही रु.१,१०५/-✅
टोटल संककन भयको सहयोग रकम :- रु.१,८८१५०/- मात्र
अध्यक्ष /अभियन्ता:- अनिल लामिछाने मगर( हाल कोरिया)
एवम समस्त :- मगर संसार admin परिवार
धन्यबाद ! !
प्रतिक्रिया दिनुहोस