मगर संसारको पहलमा पाल्पाका बिरामी इन्द्रबहादुरलाई सहयोग प्रदान


मगर संसारको पहलमा पाल्पाका बिरामि इन्द्र ब.लाई रु.४४,१००/- सहयोग प्रदान गरेको छ ।

मगर संसार फोटो ग्यालरी द्वारा आर्थिक अवस्था कमजोर माथागढी ४ चित्रेछाप पाल्पा निवासी दुर्घटना परी शक्त घाइते २४ बर्षीय इन्द्र ब.राना मगरको उपचारको लागि संकलित रु.४४,१००/- सहयोग रकम बुटवलमा एडमिन द्वारा बिरामिको आफन्तिको हातमा हस्तांतरण गरेकोछ।
अभियन्ता अनिल लामिछाने मगर को विशेष सक्रियतामा सो रकम स्वदेश तथा विभिन्न देश बाट संकलन भयको थियो। भने सहयोग अपिल मगर संसार ग्रुप भित्र एडमीन हरुले पोस्ट मार्फत साथ दिएको थियो।
अनिल को अनुसार मगर संसार बाट आजसम्म गरीब दुखि परिवार बिरामिलाई करोडौँ सहयोग गरीसकेको र यो सहयोग १६१ औ रहेको जानकारी दिनु भयो।

सहयोग रकम एडमिन जानकी मगर, ऋषि केश आले मगर र दीपू मगर र बिरामिको आफ्न्तिको उपस्थितिमा हस्तांतरण गरेको हो। बिरामी भने ktm मा उपचार्थ छन ।

सहयोग पठाउनु हुने सहयोगीहरु निम्न छन:-
१) अनिल लामिछाने मगर (अभियन्ता) – देवदह ७ सितलनगर रुपनदेही हाल कोरिया ,कोरियन 20,000 /-वोन

२) समीर गाहा मगर – देवदह १० चरंगे रुपनदेही हाल कोरिया ,कोरियन 20,000 /- वोन

३) बिष्नु चिदी मगर – पाल्पा तानसेन ८ हाल कोरिया ,कोरियन 33,000/- वोन

४) मेलिसा र मिवांश थापा मगर – सुर्खेत चिसापानी रु.२,०००/-

५) सोभा अस्लामी सारू मगर – पाल्पा तानसेन १० रु.३,०१०/-

६) रोशन थापा मगर – बुटवल हाल कोरिया ,कोरियन 25,000/- वोन

७) मगर संसार का एडमिन मेक्सम राना मगर – गोरखा हाल ktm रु.१०००/-

८)सितल राना मगर – स्याङजा पुतली बजार २ पेलकाचौर रु.२,०००/-

९)लक्ष्मी थापा मगर – मध्यबिंदु ७ चोरमारा नवलपुर रु.२१००/-

१०)खिम सिंजाली मगर – स्याङजा गल्याङ ११ हाल कोरिया ,कोरियन 25,000 वोन

११) धना थापा मगर – तिलोत्तमा १० रुपनदेही हाल UK रु.१०,०००/-

१२) सोभा आले मगर(जन्मदिन को अवसरमा) धादिङ रु.११११/-

१३) भरत सारू मगर- देवदह ५ खैरेनी रुपनदेही हाल कोरिया ,कोरियन 25,000 /-वोन

१४) प्रेम(हिमाल) सारू मगर- देवदह ५ खैरेनी कलुवा रुपनदेही हाल कोरिया ,कोरियन 25,000/- वोन

१५) यन्शु चिदी मगर (जन्मदिनको अवसरमा) पाल्पा बगनासकाली १ (बाबा आमा कोरिया कार्यरत सहयोग 50,000/- कोरियन वोन

टोटल सहयोग रु.४४,१००/-

सहयोग अभियन्ता/ अध्यक्ष अनिल लामिछाने मगर हाल कोरिया
मगर संसार एडमिन परिवार

६ श्रावण २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको