मगर संसार को १७४ औ बिरामी सहयोग सम्पन्न


पाल्पाकी बिरामी दुर्गा सराको उपचारको लागि उठेको रु.१,०७,५२० रुपिया मगर संसार द्वारा हस्तांतरण गरेको छ ।

करोडौँ रुपिया संकलन गरेर धेरै गरीब बिरामीको जीवन बचाई रहेको र गरीबको सराहा बनेको यस मगर संसार फ़ोटो ग्यालरीले १७४ औ सहयोग सम्पन्न गरेको छ।
मगर संसारको पहलमा सहयोग अभियान मार्फत क्यान्सर पीडित पाल्पा बगनासकाली ३ अर्चले निवासी २७ बर्षीय दुर्गा सरा कुँवर मगरको उपचारको लागि संकलित रु.१,०७,५२० रुपिया मगर संसारका सदस्य मानु मगर र नयन चर्ती मगरको हातबाट परिवारलाई आज हस्तांतरण गरियो।

मगर संसार बाट अभियान मार्फत सहयोग संकलन गरी रहदा बिरामी दुर्गा सरा को निधन भएको थियो।

आर्थिक सहयोग पठाउनु हुने सहयोगीहरु प्रति हार्दिक आभार सँगै सहयोगीहरु निम्न छन :-

१) बेनि हीस्की मगर – स्याङजा मालूँगा हाल कुबेत रु.५,०००/-

२) रिमा रानाद्वारा( स्वर्गीय छोरी एलिना राना मगर को समझना ) – पाल्पा साफाखुम हाल कुबेत रु.१०,०००/-

३) खुम प्रसाद सारू मगर – पाल्पा निस्दी 4 मित्याल रु.५,०००/-

४) टेक ब.सारू – पाल्पा हाल हङकङ रु.१०,०००/-

५) तेजिसरा गाहा मगर – बुटवल रु.२,०००/-

६) जीवन गाहा मगर – बुटवल रु.५,०००/-

७) हिमालय बेसिक स्कूल बगनासकाली ४ खानिछाप पाल्पा रु.८,०००/-

८) एलिना अक्षयकोष – श्री हिमालय आ.बि.बगनासकाली ४ खानिछाप पाल्पा रु.२,५००/-

९) अमृत आले मगर – धादिङ् हाल korea कोरियन 30,000 /- won

१०) खडक ब.झेडी मगर – बगनासकाली ३ पाल्पा रु.३,०००/-

११) दीपक कुँवर मगर – बगनासकाली ३ पाल्पा रु.१०,०००/-

१२) सुदीप कुँवर मगर – बगनासकाली ३ पाल्पा रु.५,०००/-

१३) श्री जनशक्ति युबा क्लब – बगनासकाली ३ चौपारि पाल्पा रु.५,०००/-

१४) पदम लामिछाने – बगनासकाली ४भालेबास पाल्पा रु.३,५००/-

१५) केशब सारू – बगनासकाली ७ पाल्पा हाल कतार रु.१०,०००/-

१६) ज्ञानु गाहा मगर – – बगनासकाली ४ पाल्पा रु.५,०००/-

१७) नीर मगर – बगनासकाली ४ पाल्पा रु.६६२०/-

१८) सुनील राई मगर – पाल्पा हाल पोर्चुगल रु.५,०००/-

१९) होम ब.कुँवर मगर – – बगनासकाली ३ पाल्पा हाल पोर्चुगल रु.५,०००/-

टोटल सहयोग संकलन रु.१,०७,५२०/-मात्र

संकलित सहयोग रकम दिन नपाउदै उहाँको निधनले मगर संसार निकै दुखी छौ।

अध्यक्ष अनिल लामिछाने मगर
मगर संसार एडमिन परिवार

४ कार्तिक २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको