पोष्टपाटी युएई ।
नेपाल मगर संघ शाखा युएईका पूर्ब उपाध्यक्ष रेशम सोमै मगरलाई सहयोग गरेको छ । युएईको लामो बसाईलाई बिट मार्दै उहाँ केहि समय अगाडी नेपाल फर्किनु भएको थियो ।
अस्वस्थ भइ उपचार्थ अस्पयालमा भर्ना भएका सोमै मगरलाई नेपाल मगर संघ शाखा युएईका।केन्द्रिय/क्षेत्रिय पदाधिकारीहरुको संयुक्त सहयोगमा सत्तरी हजार तीन सय एक रुपैयाँ सहयोग गर्नुभएको छ ।
सहयोग संघकै अध्यक्ष मनु गाहा मगरले हस्तान्तरण गर्नुभएको छ ।
मगर संघ युएईले बक्तब्य जारी गरि उनको स्वास्थ लाभको समेत कामना गरेको छ ।
प्रतिक्रिया दिनुहोस