मगर संसारको १६८ औ सहयोग सम्पन्न


मगर संसारद्वारा खोटाङकी मृगौला पीडित दिल कुमारिलाई आर्थिक सहयोग गरेको छ । यो मगर संसारको १६८ औ सहयोग हो ।

आर्थिक अवस्था कमजोर भएको खोटाङ्ग जिल्ला बारा पोखरि गाउपालिका २, सुन्तले निवासी दिल कुमारि मगर ज्यु को उपचारको लागि मगर संसारको पहलमा संकलित सहयोग रकम रु.१०,००० रुपिया मगर संसारका एडमिन #
ज्ञान्दीप आले मगर ज्यूको हातबाट बिरामि र बिरामीको परिवारलाई भेटेर हस्तांतरण गरेको जानकारी दिनु भएको छ।
बिरामी अत्यधिक आउने र सबै लाई सहयोग संकलन गर्न नसके पनि आजसम्म १६८ जना बिरामी लाई प्रत्यक्ष सहयोग गरी सकेको अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।

मगर संसार एडमिन परिवार🙏

२५ भाद्र २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको