मगर संसार द्वारा भाद्र २ गते देखी L.K.G देखी 5 कक्षा सम्मको विद्यार्थीहरु बिच इंलिन्स हेंड राइटिंग प्रतियोगिता गर्ने


मगर संसार द्वारा भाद्र २ गते देखी L.K.G देखी 5 कक्षा सम्मको विद्यार्थीहरु बिच इंलिन्स हेंड राइटिंग प्रतियोगिता गर्ने भएको छ ।

✅ #पुरस्कारहरु:-(प्रत्येक कक्षाबाट १/१ जना बिजेता हुने)
➡️ L.K.G :- रु.३,०००/- + सम्मान पत्र + कप
➡️ U.K.G :- रु.३,०००/- + सम्मान पत्र + कप
➡️ 1(१) क्लास:- रु.३,०००/- + सम्मान पत्र + कप
➡️ 2(२) क्लास:- रु.३,०००/- + सम्मान पत्र + कप
➡️ 3(३) क्लास:- रु.३,०००/- + सम्मान पत्र + कप
➡️ 4(४) क्लास:- रु.३,०००/- + सम्मान पत्र + कप
➡️ 5(५) क्लास:- रु.३,०००/- + सम्मान पत्र + कप

✅थप पुरस्कार:-बिजेता मध्य बाट उत्कृष्ट हेंड राइटिंग लेख्ने एक जनालाई रु.१,०००/-
✅ प्रतियोगितामा सहभागी मध्य भाग्यशाली गोलाप्रथा द्वारा ४ जनालाई १/१ दर्जन कपि

#प्रतियोगिता सुरु :- २०८० #भाद्र २ गते #शनिवार देखी

#मगर संसार(Magar Sansar) फोटो ग्यालरी ग्रुप/पेजको #आयोजनामा हुन गईरहेको ४६ औँ #Online प्रतियोगिता अन्तर्गत क्लास L.K.G देखी 5 क्लास सम्मको #मगर विद्यार्थीहरु बिच #इंलिन्स_हेंड_राइटिंग_प्रतियोगिता (English Handwriting Competition) २०८० मा आफ्नो बाबुनानीलाई #सहभागी गराई #प्रतियोगिता सफल #बनाई दिनु हुन #सम्पूर्ण मगर संसार #ग्रुपमा आबद्द #मगर लाफाहरूमा #हार्दिक अनुरोध #गर्दछौं।

#प्रतियोगिताको नियमहरु:- 👇👇👇👇

✅१) प्रतियोगितामा बोर्डिंग स्कूलका L.K.G देखी 5 क्लास सम्मको र सरकारी स्कूलका १ देखी ५ कक्षा सम्मको विद्यार्थी भाईबहिनिले मात्र सहभागिता जनाउन पाउने छ।

✅२) क्लास L.K.G देखी 1(१) क्लास सम्मको विद्यार्थीले आफ्नो नाम ,ठेगाना,कक्षा (class) अनिवार्य उल्लेख गरी कम्तिमा 50 सब्दमा अर्थात एक पेज आफ्नो क्लासको इंलिन्स book को कुनै पाठ(लेसन) लेखेर सहभागी हुनु पर्नेछ।

✅३) क्लास 2 देखी 5 क्लास सम्मको विद्यार्थिले आफ्नो नाम ,ठेगाना,कक्षा अनिवार्य उल्लेख गरी कम्तिमा 100 सब्दमा वा एक पेज आफ्नो क्लासको इंलिन्स बुकको कुनै लेसन(पाठ) लेखेर सहभागी हुन सकिनेछ।

✅४) प्रतियोगीले फोर लाइन कपि प्रयोग गर्न पाइने छैन। टू लाइन (नोट ) कपिमा लेख्नु पर्ने छ।

✅५) सरकारी स्कूल र बोर्डिंग स्कूल पढने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुले सहभागिता जनाउन सकिनेछ।

✅६) हेंड राईटिंग स्पष्ट देखिने गरी हातमा समाएर प्रतियोगीले फोटो खिचेर नाम, ठेगाना ,क्लास अनिवार्य उल्लेख गरी मगर संसार ग्रुप भित्र पोस्ट गर्नु पर्ने छ।।

✅७) अरूले लेखेको राईटिंग मान्य हुने छैन। बिजेता हुने प्रतियोगिले आफुले लेखेको हेंड राइटिंग live बसेर वा video बनाई पुनः पोस्ट गर्नु पर्नछ।अन्यथा पुरस्कार पाईने छैन।

✅८) फोटो पोस्ट गर्ने समय :- २०८० भाद्र २ गते शनिवार बिहान ८ बजे देखी सोही दिनको भोली पल्ट आइतबार बेलूकी ८ pm सम्म मात्र रहने छ अर्थात पोस्ट गर्ने समय २ दिन रहनेछ ।

✅९) नतीजा जजको आधारमा हुनेछ।(like को आधारमा नहुने)

✅१०) प्रत्येक क्लास बाट १/१ जना बिजेता गराइनेछ।
जस्तै :-
➡️L.K.G का सहभागी विद्यार्थीबाट एक जना बिजेता⬇️
🏆#पुरस्कार:- रु.३,०००/- + सम्मान पत्र + कप⬅️

➡️U.K.G का विद्यार्थीबाट एक जना बिजेता⬇️
🏆#पुरस्कार:- रु.३,०००/- + सम्मान पत्र + कप⬅️

➡️1(१) क्लासका विद्यार्थीबाट एक जना बिजेता⬇️
🏆#पुरस्कार:- रु.३,०००/- + सम्मान पत्र + कप⬅️

➡️2(२) क्लासका विद्यार्थीबाट एक जना बिजेता⬇️
🏆#पुरस्कार:- रु.३,०००/- + सम्मान पत्र + कप⬅️

➡️3(३) क्लासका विद्यार्थीबाट एक जना बिजेता⬇️
🏆#पुरस्कार:- रु.३,०००/- + सम्मान पत्र + कप⬅️

➡️4(४) क्लासका विद्यार्थीबाट एक जना बिजेता⬇️
🏆#पुरस्कार:- रु.३,०००/- + सम्मान पत्र + कप⬅️

➡️5(५) क्लासका विद्यार्थीबाट एक जना बिजेता⬇️
🏆#पुरस्कार:- रु.३,०००/- + सम्मान पत्र + कप⬅️

✅११) बिजेता हुने ७ जना मध्य बाट १ जनालाई सर्बोकृष्ट हेंड राइटिंग बिजेता घोषणा गरीने छ।⬇️
#पुरस्कार:- रु.१,०००/-⬅️

✅१२) प्रतियोगितामा सहभागी हुने सम्पूर्ण प्रतियोगी मध्य बाट भाग्यशाली गोलाप्रथा द्वारा ४ जनालाई भाग्यशाली बिजेता घोषणा गरीने छ।⬇️
🏆 #पुरस्कार :- ४ जनालाई एक/एक दर्शन कपि⬅️

✅१३) नतीजा सार्बजनिक :- २०८० भाद्र ९ गते शनिवार बेलूकी ७ बजे zoom live हुने।

✅१४) प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र हुनेछ।

✅१५) सहभागी शुल्क नलाग्ने । प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुने।

(Note:- पुरस्कार सौजन्य गर्न चाहनुहुन्छ भने एडमिनलाई sms गर्न सक्नु हुनेछ।)

#जजहरु:-
➡️कृष्णा/उमान↔️नबिना/योगेश↔️दीपा/अशिम↔️तुंगा/सीजन↔️पवित्रा/ऋषि↔️प्रिया/ज्ञानदिप↔️शान्ति/मेक्सम

#धन्यवाद जिलौ।
आयोजक:- मगर संसार एडमीन परिवार

२५ श्रावण २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको