कपुरकोट जागरण बर्ष ०८०/०८१ को सचेतनामूलक गित सार्वजनिक गरिएको छ ।
हिजो शुक्रबार पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को अवसरमा उक्त गित सार्वजनिक गरिएको हो ।
गितमा “ माया प्रेम भएनि मनमा अथाह , गर्नुहुन्न कसैले बाल बिबाह ´´ ३ बर्ष कदै हुन्छ जरिवाना “ पहिले जस्तो रहेन अहिले जमाना ´´ जस्ता शब्दहरु राखिएको राखिएको छ ।
गितलाइ पाचौं राष्ट्रपति रनिङ शिल्डका प्रमुख अतिथि भौतिक पुर्वाधा तथा यातायात मन्त्री प्रकाश ज्वाला द्वारा सार्वजनिक गरिएको हो ।
उक्त गितको परिकल्पना गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन , उपाध्यक्ष प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलि ले गर्नुभएको हो । गितको शब्द सिर्जना संचारकर्मि सन्तोष घर्ति ले गर्नुभएको छ भने संगित खड्ग बहादुर बुढा ले गर्नुभएको हो ।
त्यस्तै गितमा चर्चित गायिका शान्ति श्री परियार र गायक सान्तराज सेन्चुरिको रहेको छ ।
प्रतिक्रिया दिनुहोस