मगर संसारको १६३ औ सहयोग सम्पन्न


नवलपरासी धरमपुरका बिरामि तुल्सी थापा मगरलाई रु.४,०८,९६३/- रुपिया सहयोग हस्तांतरण गरेको छ ।

आर्थिक अवस्था कमजोर नवलपरासी जिल्ला रामग्राम १८ धरमपुर निवासी ४५ बर्षीय किड्नी सम्बन्धित समस्याले ग्रसित तुल्सी थापा मगरलाई उपचारको लागि संकलित सहयोग रकम मगर संसार द्वारा रु.४,०८,९६३/- रुपिया हस्तांतरण गरेको जानकारी गर्दछौ।

अभियानमा विभिन्न देशमा रहेका मनकारी सहयोगी मनहरु जोडीनु भएको थियो।
तुलसी थापा मगर बचाउ अभियानमा बिशेष भूमिका निभाउनु हुने अभियन्ता मन ब.थापा मगर (धर्मपुर)ज्यू लाई बिशेष धन्यवाद ब्यक्त गर्दछौ। साथै Admin खुमन पुन मगर,विशाल रुचाल दिसुवा मगर ,बेल बहादुर सारु मगर,गोपाल दिसुवा मगर,आकाश गैरे , मिना महतो, जीवन दर्लामी मगर, नारायण बस्याल,यम बहादुर मश्राङ्गी मगर, खेम चौधरी , दिपक श्रेष्ठ ,सान युङ्ग ( saan yung) लगायत सम्पूर्ण सहयोगी मनहरुमा बिशेष धन्यवाद ब्यक्त गर्दछौ।

सहयोग रकम मगर संसार का एडमिन जानकी मगर(महासचिव),ऋषि केश आले मगर, सोनी मगर ,रामग्राम नगरपालिका वडा नं:१८, धरमपुर का वार्ड अध्यक्ष साथै नेपाल मगर संघ धरमपुरका सल्लाहकार संयोजक
गोपाल डिस्वा मगरको उपस्थितिमा बिरामिलाई बुटवलमा हस्तांतरण गरेको जानकारी गर्दछौ।

हिसाबको जिम्मेवारी पुरा गर्नु हुने होम बहादुर दिसुवा मगर ज्यू लाई पनि बिशेष धन्यवाद।

total सहयोग संकलन रु.४,०८९६३/- रुपिया मात्र

महासचिव जानकी मगर
अध्यक्ष अनिल लामिछाने मगर
समस्त मगर संसार एडमिन परिवार

१७ श्रावण २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको