नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा चयन


पुस १८, दाङ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोख बहादुर महरालाई चयन गरेको छ ।

सोमबार भएको नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा महरा सर्वसम्मत चयन भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले महरालाई संसदीय दलको नेतामा सर्वसम्मत गरेको जानकारी दिएका छन । महरा रोल्पा प्रदेशसभा क्षेत्र नं.१(क) बाट निर्वाचित प्रदेशसभा सांसद हुन।

१८ पुष २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको