रोल्पा नगरपालिकामा मेयरका लागि माओवादी केन्द्रबाट घर्तीकाे उमेद्वारी दर्ता


बैशाख १३, रोल्पा । राेल्पाकाे रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्तीले उमेद्वारी दर्ता गराएका छन् ।

जिल्लाको एक मात्र नगरपालिकामा घर्तीले उमेद्वारी दर्ता गराएका हुन् । रोल्पा नगरपालिका यसअघि नेकपा माओवादी केन्द्रबाट पूर्ण केसीले जिटेका थिए ।

१३ बैशाख २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको