मगर संसार द्वारा १२५ औ सहयोग हस्तान्तरण


भेषभूषा, भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ र दिन, दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ भन्ने मूल नाराका साथ स्थापित यस मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेज का संस्थापक अध्यक्ष अनिल मगरको विशेष पहलमा मगर संसार फ़ोटो ग्यालरी मार्फत आर्थिक अवस्था नाजुक ब्लड क्यान्सर सम्बन्धित रोगले ग्रसित गोरखा जिल्ला गण्डकी ५ निवासी ४ बर्षीय एरिका आले मगरलाई रु.२८,७६० /- रुपिया सहयोग हस्तांतरण गरेको छ । यो मगर संसारको मगर संसार द्वारा १२५ औ सहयोग रहेको छ ।

मुख्य सहयोगी अभियंता:- अनिल लामिछाने मगर(हाल कोरिया)
एवम समस्त मगर संसार एडमिन परिवार

९ आश्विन २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको