थबाङ गाउँपालिकाले ल्यायो साढे ४० करोड बढिको बजेट


असार ११, थबाङ । थबाङ गाउँपालिकाले आगामीआर्थिक वर्ष २०७९।०८० का लागि४० करोड ५९लाख ३० हजारबराबरको बजेट प्रस्तुतगरिएको छ ।

शुक्रबार सम्पन्न ११ औंगाउँसभामा सो बराबरको बजेट प्रस्तुतगरिएको थबाङ गाउँपालिका लेखाप्रमुखमाधव के सीले बताए।

कुल बजेट मध्ये चालुतर्फ १८ करोड ५८लाख९५ हजार अर्थात ४५.७९प्रतिशत र पँजीगततर्फ २२ करोड ३५ हजारअर्थात ५४.२१ प्रतिशत बजेट विनियोज गरिएको छ । बजेटको खर्च व्यर्होनुपर्ने स्रोतहरु मध्ये आन्तरिक राजस्वबाट ४० लाख, नेपाल सरकार वित्तीय समानीकरण अनुदानअन्तर्गत ७ करोड २२लाख, विशेष अनुदानबाट १ करोड ९० लाख, समपुरक अनुदानबापत१ करोड २५ लाख र सर्शत अनुदानबाट १७ करोड १६ लाखतथा राजस्व बाँडफाट ६ करोड ९३लाख२२ हजार को बजेट प्रस्तुतगरिएको छ ।

केसीकाअनुसार लुम्बिनीप्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ३६ लाख ५८ हजार, राजस्व बाँडफाँट ३१लाख ५० हजार, समपुरक अनुदान १ करोड ५० लाख,विशेष अनुदान ६० लाख र सर्शत अनुदानतर्फ ९५ लाख बेर्होर्ने र चालु आर्थिक वर्षको खर्च हुननसकेर बाकी रहेको २ करोड बचत रहेको छ ।

 

११ असार २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको