मगर संसार ग्रुप/पेजद्वारा दाङकी क्यान्सर पिडित रियालाई रु.२८,३००/- आर्थिक सहयोग


मगर संसारका संस्थापक अध्यक्ष समाजिक अभियंता अनिल लामिछाने मगर को बिशेष पहलमा संकलित सहयोग रकम मगर संसार ग्रुप/पेज द्वारा दाङ जिल्ला शान्तिनगर ५ की हाल भारतमा उपचार्थ ९ बर्षीय ब्लड क्यान्सर पीडित #रिया बुढामगरको उपचारको लागि सहयोग रकम हस्तांतरण गरेको छ।
विगत ३ बर्ष देखी यसरी नै दिन दुखी गरीब बिरामी लाई सहयोग गर्दै करोड़ माथि रकम हस्तांतरण गरेको र यो सहयोग १३० औ रहेको अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।

#सहयोग पठाउनु हुने सहयोगीहरु निम्न छन:-

✅१) जुना थापा मगर – बुटवल हाल UK 👉रु.५,०००/-

✅२)शान्ति लामिछाने ढकाल – बुटवल दीपनगर ७ 👉 रु.७००/-

✅३)नयन चर्ति मगर – पाल्पा बगनासकाली ४ हाल कोरिया कोरियन 👉30,000/- वन

✅४) भैलो समूह श्री कालिका यूबा क्लब देवदह ६ सरहनबारि रूपनदेही👉 रु.१०००/-

✅५)आइट्स मगर – देवदह १ रूपनदेही 👉रु.१,१००/-

✅६) रीना थापा मगर – बुटवल मोतीपुर👉 रु.२,५००/-

✅७) मनोज बुढा मगर – जाजरकोट👉 रु.२,८७०/-

✅८) पदम थापा मगर र दिनुमाया थापा मगर – स्याङ्जा वालिङ ६ धनुबास हाल लण्डन 👉रु.५,०००/-

✅९) कृष्ण पुन मगर – म्याग्दी अन्नपूर्ण हाल लण्डन👉 रु.५,९००/-

✅१०)रेबिका राना मगर – देवदह खैरेनी रूपनदेही 👉रु.१,५००/-

टोटल :- रु.२८,३००/- मात्र

✅सहयोग अभियन्ता एवम मगर संसारका संस्थापक अध्यक्ष:- अनिल लामिछाने मगर (हाल कोरिया)

✅एवम मगर संसार फोटो ग्यालरी एडमिन परिवार

८ मंसिर २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको