मगर संसार द्वारा म्याग्दीका क्यान्सर पिडित राजु थापा मगरलाई १२४ औ सहयोग हस्तांतरण


मगर संसार द्वारा १२४ औ सहयोग हस्तान्तरण गरेको छ । भेषभूषा, भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट होऔं र दिन, दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ भन्ने मूल नाराका साथ स्थापित मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजको पहलमा म्याग्दी जिल्ला धौलागिरी २ लमसुङ निवासी राजु थापा मगरलाई उपचारको लागि सहयोग गरेको छ । सहयोग पठाउनु हुने सम्पूर्ण सहयोगी प्रति मगर संसारले आभार समेत व्यक्त गरेको छ ।

सहयोग पठाउनु हुने सहयोगी दाताहरुको नामवली-

✅१) खुमन पुन मगर (मगर संसारका एडमिन) – नवलपरासी सुनवल 👉️रु ५०००/-

✅२) निर्शन पुन मगर -नवलपरासी सुनवल 👉️रु ५०००/-

✅३) लाल बहादुर- बागलुङ ढोरपाटन 👉️रु २०००/-

✅४) नवीन भण्डारी- बागलुङ ढोरपाटन 👉️रु २०००/-

✅५) कमल भण्डारी -बागलुङ ढोरपाटन 👉️रु ५०००/-

✅६) ढल बहादुर भण्डारी- बागलुङ ढोरपाटन 👉️रु ५०००/

✅७) सम्शेर भण्डारी -रुपन्देही देवदह ७ सितलनगर 👉️रु १,६८२/

✅८) मोति अदै -नवलपरासी सुनवल 👉️रु ५,२००/-

✅९) लिला बराल मगर -नवलपरासी सुनवल १० गैंडाखाल 👉️रु ५०००/-

✅१०) अस्मिता भण्डारी -बागलुङ ढोरपाटन 👉️रु २,५००/-

✅११) लोकेन्द्र भण्डारी -बागलुङ ढोरपाटन 👉️रु ३,३५५/-

✅१२) आयुश भण्डारी -बागलुङ ढोरपाटन 👉️रु ५०००/-

✅१३) जेनिशा अदै मगर -नवलपरासी सुनवल 👉️रु २,१००/-

✅१४) राज कुमार बिश्वकर्मा -बागलुङ ढोरपाटन 👉️रु ५,२२४/-

✅१५) सफल भण्डारी -बागलुङ ढोरपाटन रु 👉️२,५००/-

✅१६) दिनेश बगाले- काठमाडौं 👉️रु २,५००/-

✅१७) प्रेम बगाले -काठमाडौं 👉️रु २,५००/-

✅१८) आस्था थिङ्ग – हाल कतार 👉️ रु ५०००/-

✅१९) दल्बिर बगाले मगर -बागलुङ 👉️रु २,५००/-

✅२०) चिरन थापा मगर -बागलुङ ढोरपाटन 👉️ रु ३,३७०/-

✅२१) रोशन थापा मगर – पोखरा लेखनाथ हाल दुबई 👉रु.५,०००/-

✅२२) सूर्य घर्ति मगर – निसिखोला बागलुङ हाल रोमाननिया 👉रु.५,०००/-

✅२३) कृष्ण मान घर्ति मगर – दाङ घोराही हाल कोरिया कोरियन👉 25,000 वन

✅२४) याम पुर्जा पुन मगर – म्याग्दी अन्नपूर्ण 4 हाल कोरिया कोरियन 👉21,000 वन

✅२५)हिमशिखर भण्डारी – ढोरपातन बागलूङ हाल कोरिया कोरियन 👉20,000 वन

✅२६) गोमन अदै मगर – बागलुङ ,ढोरपाटन हाल कोरिया कोरियन 👉35,000 वन

जम्मा ९१ हजार ५ सय ३१ रुपैंया हस्तान्तरण गरिएको थियो ।

६ आश्विन २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको