अमेरिकामा सामाजिक संजाल नियन्त्रण गर्न ५० लाख डलर बिनियोजन


काठमाडौं १, असर । अमेरिकी सरकारले सामाजिक संजाल   भिडियो शेयरिंग  एप टिकटक लगायत फेसबुक बालबालिकाहरुको मानसिक स्वास्थमा गहिरो असर परेको भन्दै  अमेरिकाको सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी छानबिन टोलीहरुले बालबालिकाहरुका निश्चित उमेर निर्धारण अथवा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । 

महान्यायाधिवक्ताको छानबिन टोलीले सम्पूर्ण बालबालिकाहरुको मानसिक स्वास्थ्यमा पार्न असर बारेमा पनि छानबिन गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकाहरुको लागी प्राविधिक असर बारेमा जवाफदेहीता निर्धारण गर्न समेत निर्देशन दिएका छन् । यस क्रममा सामाजिक संजालले मानसिक स्वास्थायामा पर्ने असर बारेमा पनि छानबिन गर्न ह्वाइट हाउसमा ५० लाख अमेरिकी डलर बजेटको छुट्याएका  छन । 

 

 

 

१ श्रावण २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको