अपडेट: रोल्पा गंगादेव ५ मा १००१ मत गणना हुँदा कसले कति मत ल्याए ? [सुचीसहित]


जेष्ट १, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी रहेको छ । अहिले विहान ४:३० बजेसम्म गंगादेव ५ नम्बर वडाको जम्मा १००१ मत गणना भएको छ ।

१००१ मत गन्दा अध्यक्ष र उपाध्यक्ष पदमा कसको कति छ मतपरिणाम ?

नेकपा एमालेका अध्यक्ष उम्मेदवार रोशन कुमार वलीले :२४४ मत, उपाध्यक्ष उम्मेदवार निर्मला कुमारी वलीले :२३५ मत,

नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार हरि बहादुर पुनको :२६८ मत, उपाध्यक्ष उम्मेदवार अमृता कुमारी केसी वलीको :३३२ मत,

नेकपा (माओबादी) केन्द्रका अध्यक्ष उम्मेदवार वीर बहादुर खत्रीले :२८२ र समाजबादीका उपाध्यक्ष उम्मेदवार नेव बहादुर डाँगीले :२४१ मत,

स्वतन्त्र उम्मेदवारका अध्यक्ष चुडामणि वली ‘आदर्श’ले :१३४ मत र स्वतन्त्र उपाध्यक्ष उम्मेदवार शुशिला वलीले :४५ मत,

गंगादेव ५ मा ४०० मत गन्दा वडाध्यक्ष पदमा कसको कति छ मतपरिणाम ?

नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार बलिराम नग्बाक :२०६, म. सदस्य :२२९, द.म.सदस्य:२२४, पहिलो सदस्य: २२४, दोस्रो सदस्य: २५५

नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार अमृत बुढा : ३९३, म. सदस्य : ३६३, द.म.सदस्य:३६२, पहिलो सदस्य:३६२, दोस्रो सदस्य: ३३६

नेकपा (माओबादी) केन्द्रका वडाध्यक्ष मान बहादुर डाँगी : ३२२, म. सदस्य :३२२, द.म.सदस्य:३२१, पहिलो सदस्य: ३०९, दोस्रो सदस्य: ३०६

स्वतन्त्र वडाध्यक्ष उम्मेदवार लाल बहादरु यमन मल्ल : १८, म. सदस्य :-, द.म.सदस्य:-, पहिलो सदस्य: -, दोस्रो सदस्य: –

स्वतन्त्रको तर्फबाट यस वडामा वडाध्यक्ष मात्रै उम्मेद्वार छ्न । गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

१ जेष्ठ २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको