अपडेट: गंगादेव ५ मा ४०० मत गणना हुँदा कसले कति मत ल्याए ? [सुचीसहित]


जेष्ट १, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी रहेको छ । अहिले विहान १२ :३० बजेसम्म गंगादेव ५ नम्बर वडाको जम्मा ४०० मत गणना भएको छ ।

गंगादेव ५ मा ४०० मत गन्दा अध्यक्ष र उपाध्यक्ष पदमा कसको कति छ मतपरिणाम ?

नेकपा एमालेका अध्यक्ष उम्मेदवार रोशन कुमार वलीले :१०६ मत, उपाध्यक्ष उम्मेदवार निर्मला कुमारी वलीले :१२२,

नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार हरि बहादुर पुनको :९१ मत र उपाध्यक्ष उम्मेदवार अमृता कुमारी केसी वलीको :८९,

नेकपा (माओबादी) केन्द्रका अध्यक्ष उम्मेदवार वीर बहादुर खत्रीले :१२२ र समाजबादीका उपाध्यक्ष उम्मेदवार नेव बहादुर डाँगीले :१०४ मत

स्वतन्त्र उम्मेदवारका अध्यक्ष चुडामणि वली ‘आदर्श’ले :४५ मत र स्वतन्त्र उपाध्यक्ष उम्मेदवार शुशिला वलीले :१७

गंगादेव ५ मा ४०० मत गन्दा वडाध्यक्ष पदमा कसको कति छ मतपरिणाम ?

नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार बलिराम नग्बाक :७१

नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार अमृत बुढा : १५८

नेकपा (माओबादी) केन्द्रका वडाध्यक्ष मान बहादुर डाँगी : १३४

स्वतन्त्र वडाध्यक्ष उम्मेदवार लाल बहादरु यमन मल्ल : ५

गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

 

१ जेष्ठ २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको