नेकपा रोल्पाको नेतृत्वमा महिला नेतृ असिना निर्बाचित


भदौ २९, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले सेक्रेटरीमा महिला नेतृ सम्झना घर्तीमगर ‘असिना’लाई चयन गरेको छ ।

पुर्ब केन्द्रिय सदस्य समेत रहेकी असिना सर्बसम्मत निर्बाचित भएकी हुन । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको इतिहासमै पहिलो पटक महिला सेक्रेटरी चयन भएकी हुन भने उनी शहिद परिवार पनि हुन ।

यस अघि २०७८ देखी दिनेश बिक्रम चन्द ‘मानव’ले जिल्ला सेक्रेटरीको जिम्मेवारी बहन गर्दै आएका थिए भने मानव हाल बिशेष कमिटी सदस्यमा चयन भएका छन । सल्लाहकार कमिटी १७ जनाको रहेको छ भने ४ जनाको बिशेष कमिटी सदस्य निर्माण गरिएको छ ।

२७ देखि २८ सम्म भनिएको जिल्ला सम्मेलन २९ गतेसम्म लम्बिएको थियो ।

सम्मेलनमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिबालय सदस्य सन्तोष बुढामगरको उपस्थिति रहेको थियो । अन्य अतिथिहरु केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुबास, केन्द्रिय सदस्य सन्जिव, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज  संगम, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज  जागृति, केन्द्रीय सदस्य तथा कपिलबस्तु जिल्ला इन्चार्ज  जुझारू र पुर्व केन्द्रीय सदस्य सन्ताेषीको उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे छैटौं जिल्ला सम्मेलन सदरमुकाम लिबाङमा भएको थियो । सम्मेलनमा १० वटै स्थानिय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूकाे सहभागिता रहेको थियो ।

जिल्ला सल्लाकारहरु (संख्या१७)
१) क. सुमन
२) क. दिपक
३) क. पत्थर
४) क. गणेश
५) क. बिरकुन्ज (ज्वाला)
६) क. बिजुली
७) क. गम्भीर
८) क. रामचन्द
९) क. कर्ण जंगसेन
१०) क. दिनमणि
११) क. गद्दाफी
१२) क. कृतिमान
१३) क. दिनेश (त्रिबेणी)
१४) क. बेद बहादुर खड्का (हवल्दार)
१५) क. मुक्ति
१६) क. प्रसान्त
१७) क. तारा

बिशेष कमिटि सदस्यहरु (संख्या ४)
१) क. दिनेश
२) क. प्रयास
३) क. कुमार
४) क. बिश्व

रोल्पा जिल्ला समिति (संख्या ५५)

१) क. असिना (सेक्रेटरी)
२) क. खिमराज
३) क. पृथ्वी
४) क. सन्दिप
५) क. किरण
६) क. करण
७) क. सेवक
८) क. हेमन्त
९) क. नृपेन्द्र
१०) क. झिल्को
११) क. बिरबल
१२) क. दिनेश (माडी)
१३) क. नदि
१४) क. अविरल
१५) क. टाइगर
१६) क. भुपेन्द्र
१७) क. भक्त रिजाल
१८) क. डायमण्ड
१९) क. अन्जना
२०) क. मुस्कान
२१) क. प्रमोद
२२) क. सागर
२३) क. डिल्लीरमण वली
२४) क. कलव
२५) क. परिवर्तन
२६) क. मंगल
२७) क. जय (पिस्तोल)
२८) क. गोबिन्द
२९) क. रविलाल
३०) क. शिद्दिमान
३१) क. सन्तोष डिसी
३२) क. दुर्गा (माडी)
३३) क. कमला (माडी)
३४) क. सिजन
३५) क. टिकाराम
३६) क. हरि
३७) क. लाल बहादुर सुनार
३८) क. रन बहादुर पुन
३९) क. नारायण
४०) क. एनान
४१) क. प्रदिप
४२) क. बिगुल
४३) क. टेक बहादुर महरा
४४) क. बिपुल
४५) क. हिमाल
४६) क. आजद
४७) क. सरिता
४८) क. श्रवण
४९) क. दुर्गा (नगर)
५०) क. शंकर (बेपत्ता परिवार)
५१) क. बिपना
५२) क. शान्ति केसी (सरिता)
५३) क. जुरेली

२९ भाद्र २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको