वैशाख ३१, रोल्पा । नेकपा माओवादी केन्द्रले रोल्पाको सुनिल स्मृति गाउँपालिकामा विजयी सुरुवात गरेको छ । वडा नं. १ को वडाध्यक्षमा माओवादी केन्द्रका गोवर्द्धन कवर (पवन) ७८६ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेस–एमाले गठबन्धनका तर्फबाट शशिराम कुँवरले ३७४ मत प्राप्त गरे । यो गाउँपालिकामा यसअघिको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस