बैशाख ३१, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी रहेको छ । अहिले विहान ५:३० बजेसम्म गंगादेव १ र ७ नम्बर वडाको जम्मा ६ सय ३४ मत गणना भएको छ ।
गंगादेव १ मा ३३४ मत गन्दा कसको कति छ मतपरिणाम ?
हरि बहादुर पुन, अध्यक्ष (नेपाली कांग्रेस): ११७
अमृता कुमारी केसी वली, उपाध्यक्ष (नेपाली कांग्रेस): १५४
रोशन कुमार वली, अध्यक्ष (नेकपा एमाले) : ९३
निर्मला कुमारी वली, उपाध्यक्ष नेकपा एमाले): ९३
वीर बहादुर खत्री, अध्यक्ष (माओवादी केन्द्र): ५४
नेव बहादुर डाँगी, उपाध्यक्ष (एकीकृत समाजवादी): ३९
चुडामणि वली ‘आदर्श’, अध्यक्ष (स्वतन्त्र उम्मेदवार):३७
शुशिला वली, उपाध्यक्ष (स्वतन्त्र उम्मेदवार): २०
गंगादेव ७ मा ३०० मत गणना हुँदा कसको कति छ मतपरिणाम ?
हरि बहादुर पुन, अध्यक्ष (नेपाली कांग्रेस): ११५
अमृता कुमारी केसी वली, उपाध्यक्ष (नेपाली कांग्रेस): १०८
रोशन कुमार वली, अध्यक्ष (नेकपा एमाले) : ९२
निर्मला कुमारी वली, उपाध्यक्ष नेकपा एमाले): ८८
वीर बहादुर खत्री, अध्यक्ष (माओवादी केन्द्र): ७१
नेव बहादुर डाँगी, उपाध्यक्ष (एकीकृत समाजवादी): ६०
चुडामणि वली ‘आदर्श’ (स्वतन्त्र उम्मेदवार): ०
शुशिला वली, उपाध्यक्ष (स्वतन्त्र उम्मेदवार): ०
गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस