अपडेट: गंगादेवमा ६ सय ३४ मत गणना हुँदा कसले कति मत ल्याए ? [सुचीसहित]


बैशाख ३१, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ को  मत गणना जारी रहेको छ । अहिले विहान ५:३० बजेसम्म गंगादेव १ र ७ नम्बर वडाको जम्मा ६ सय ३४ मत गणना भएको छ । 

गंगादेव १ मा  ३३४ मत गन्दा कसको कति छ मतपरिणाम ?

हरि बहादुर पुन, अध्यक्ष (नेपाली कांग्रेस): ११७

अमृता कुमारी केसी वली, उपाध्यक्ष (नेपाली कांग्रेस): १५४

रोशन कुमार वली, अध्यक्ष (नेकपा एमाले) : ९३

निर्मला कुमारी वली, उपाध्यक्ष नेकपा एमाले): ९३

वीर बहादुर खत्री, अध्यक्ष (माओवादी केन्द्र):  ५४

नेव बहादुर डाँगी, उपाध्यक्ष (एकीकृत समाजवादी): ३९

चुडामणि वली ‘आदर्श’, अध्यक्ष (स्वतन्त्र उम्मेदवार):३७

शुशिला वली, उपाध्यक्ष (स्वतन्त्र उम्मेदवार): २०

गंगादेव ७ मा ३०० मत गणना हुँदा कसको कति छ मतपरिणाम ?

हरि बहादुर पुन, अध्यक्ष (नेपाली कांग्रेस): ११५

अमृता कुमारी केसी वली, उपाध्यक्ष (नेपाली कांग्रेस): १०८

रोशन कुमार वली, अध्यक्ष (नेकपा एमाले) : ९२

निर्मला कुमारी वली, उपाध्यक्ष नेकपा एमाले): ८८

वीर बहादुर खत्री, अध्यक्ष (माओवादी केन्द्र):  ७१

नेव बहादुर डाँगी, उपाध्यक्ष (एकीकृत समाजवादी): ६०

चुडामणि वली ‘आदर्श’ (स्वतन्त्र उम्मेदवार): ०

शुशिला वली, उपाध्यक्ष (स्वतन्त्र उम्मेदवार): ०

गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

३१ बैशाख २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको