नेकपा एमालेले पनि गर्यो बिजयी शुरुआत


बैशाख ३१, मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका जितेर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ ।

जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घलेले बिजय हासिल गरेका छन् ।

६० मत गन्न बाँकी रहँदा एमालेका घलेले २८६ मत पाएका छन् भने कांगेसका उम्मेदवारले १९२ मत पाएका छन् । उपाध्यक्षमा भने कांगेस उम्मेदवार बिजयी भएकी छन् ।

 

३१ बैशाख २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको