बैशाख १, दाङ । हास्यब्यंग्य कलाकार कमल गाउँलेलाई नेपाल सरकारले प्रबल जनसेवा श्रीबाट सम्मानित गरेको छ ।
आज बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उत्कष्ट हास्यब्यंग्य कलाकारको तर्फबाट दाङका कमल गाउँलेलाई सो सम्मान गरिएको हो ।
कलाकार क्षेत्रमा २० बर्ष बिताएका कमलले थुप्रै सुपर हिट चलचित्र , म्युजिक भिडियो, सिरियल अभियान गरेका छन् ।
उनले अहिलेसम्म लगातार २१ वटा गाइजात्रा समेत निकाल्न सफल भयका छ्न् ।
प्रतिक्रिया दिनुहोस