गंगादेव गाउँपालिकाको नाम फेर्ने बिषयलाई लिएर स्थानीयतह बिरुद्द सर्वोच्चमा मुद्दा दायर


साउन २०, रोल्पा । गंगादेव गाउँपालिकाको नाम ‘सुकिदह’ गाउँपालिका राख्ने निर्णय बिरुद्द सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ । गत असार १७ गते सुक्रबार बसेको कार्यपालिकाको बैठकद्वारा पालिकाको नाम सुकिदह बनाउने निर्णय बिरुद्द मुद्दा दायर भएको हो ।

गंगादेव गाउँपालिका स्थानीय तहलाई बिपक्षी बनाई स्थानीय व्यक्ति बेलबहादुर दमाईले मुद्दा हालेका हुन । उनको निवेदनको आधारमा सर्बोच्च अदालत काठमान्डौले बहस तथा छलफलका लागि आगामी भदौ १४ गते पेशी तोकेको छ ।

निवेदकको तर्फबाट विद्वान अधिवक्ता प्रभाकर भटराईले बहस गरेका थिए ।

यस्तो छ सर्बोच्च अदालतको आदेश:

२० श्रावण २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको