अनिल लामिछाने मगरको पहलमा मगर संसारद्वारा स्याङजाकी बिरामिलाई ७३ हजार ५ सय ५५ सहयोग हस्तान्तरण


मगर संसारका सस्थापक अध्यक्ष/सामाजिक अभियंता रूपनदेही जिल्ला देवदह हाल कोरिया कार्यरत अनिल लामिछाने मगरको पहलमा मगर संसार फोटो ग्यालरी द्वारा आर्थिक सहयोग बिरामिलाई हस्तांतरण गरेको छ । यो मगर संसार द्वारा १०० औं सहयोग हस्तान्तरण रहेको छ ।

१ वर्ष अगाडि हात भाचिएर बेलैमा उपचार नपाएपछि अहिले आएर शरिरको विभिन्न भागहरु नचल्ने समस्याले पीडामा परेकी स्याङ्जा जिल्ला गल्याङ – ८ तिन्दोबाटेका मन बहादुर मगर र आमा डिल्ली कुमारी थापा मगरको कान्छी छोरी वर्ष १४ का गंगा सारू मगरलाई उपचारको लागि देश बिदेश बाट संकलन भयको रु.४८,५०० /- रुपिया र दोस्रो चरनमा संकलन भयको रु.२५,०५५ गरी टोटल रु.७३,५५५/- रुपिया एक कार्यक्रमको बीच मगर संसारका एडमिन सबिना थापा मगरको हातबाट स्थानीय बुद्धिजीवीको उपस्थितिमा हस्तांतरण गरेको छ ।

सहयोग पठाउनु हुने सहयोगी दाताहरु:
१) मगर संसार डान्स आइडल २०७८ मा स्पोन्सर बाट बचेको रकम मध्य रु.१० हजार ।
२) दिलेन्द्र थापा मगर – स्याङजा बसाइ रामपुर हाल कोरिया, कोरियन ३० हजार वन,
३) बिशाल सोती मगर – हुप्सेकोट २ नवलपरासी हाल कोरिया, कोरियन ३० हजार वन,
४) बीरू थापा मगर – स्याङजा चापाकोट -१ हाल नाइजेरिया रु.१५ हजार वन,
५) कमल थापा मगर – संखुवासभा खाड़बारी हाल कोरिया, कोरियन २५ हजार,
६) दीपक श्रेष्ठ – पाल्पा रामपुर हाल कोरिया, कोरियन दस हजार वन,
७) ओमन राना मगर – गल्याङ ९ गाउखर्क स्याङजा हाल कोरिया, कोरियन २० हजार वन,
८) विजया पुनमगर – बुटवल ६ रु.१,५००/-,
९) समीर गाहा मगर – देवदह चरंगे रूपनदेही हाल कोरिया, कोरियन २0,000/- वन,
१०) ओम सारू र छामिसरा (झेंडी)मगर – पाल्पा निस्दी -४, मित्याल हाल आरुनखोला रु.५,०००/-,
११) लीला मगर – ओखलढूंगा हाल रसुवा, रु.२,०००/-(जन्मदिन को अवसर पारेर सहयोग)
१३) जंग ब.थापा मगर – पुतली बजार ८ स्याङजा हाल कोरिया कोरियन १,00,000/- won
१४) सुधान थापा मगर – पुतली बजार ७ स्याङ्जा हाल कोरिया कोरियन १0,00,000/- वन
१५) कमल ब.थापा मगर(खुलाल) वालिङ १४ ,स्याङजा बसाई बुटवल कालिका नगर 14 हाल जापान रु.५,१५५

१८ बैशाख २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको