हिउँमा फुलेको रोल्पा (ड्रोनबाट देखिएको सुन्दर दृश्य फोटो फिचर)


पुस १५, रोल्पा । देशका विभिन्न पहाडी तथा हिमाली भूभागमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीबन प्रभावित भएका छन् ।

यसैगरि रोल्पा र सल्यानका विभिन्न भागमा हिउँ परेको छ ।

रोल्पा गंगादेव र सल्यान जिल्लाको सिमाना आसपास क्षेत्रमा हिउ पर्दा देखिएको दृश्यहरु:

१५ पुष २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको