पुस १५, रोल्पा । देशका विभिन्न पहाडी तथा हिमाली भूभागमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीबन प्रभावित भएका छन् ।
यसैगरि रोल्पा र सल्यानका विभिन्न भागमा हिउँ परेको छ ।
रोल्पा गंगादेव र सल्यान जिल्लाको सिमाना आसपास क्षेत्रमा हिउ पर्दा देखिएको दृश्यहरु:
प्रतिक्रिया दिनुहोस