देशभर थपिए ५७ सय बढी कोरोना संक्रमित, ३३ को मृत्यु

फाइल तस्बिर

बैशाख १७, काठमाडौं । नेपालमा ५ हजार ७२७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पीसीआर परीक्षणबाट ५ हजार ६५७ र एन्टिजेन परीक्षणबाट ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै ३३ जनाको मृत्यु भएको रिपोर्ट पा्रप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

१७ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको