रोल्पाका २८ बर्षका सन्तोष परियारको कोभिडबाट निधन


असार १५, रोल्पा ।रोल्पा नगरपालिका ९ गर्पाका सन्तोष परियारको कोभिड १९को कारण मृत्यु भएको छ । परियारको २८ बर्षको कलिलो उमेरमै निधन भएको हो।

सन्तोष परियारको निधन प्रति नेकपा रोल्पा नगरकमिटि रोल्पाले श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी सदस्य तथा युवा संगठन नेपाल रोल्पा नगरकमिटिको सदस्य समेत रहेका परियारको कोभिड १९ उपचारको क्रममा असार ११ गते बुटवलमा निधन भएको हो ।

शोक बक्तब्य:

१५ असार २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको