जेठ १५, काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मन्चले लकडाउनका कारण समस्यामा परेका शहिद, अपांग तथा बन्दि परिवारहरुलाई शनिबार खाद्यान्न वितरण गरेको छ । कोभिड महामारीको कारण समस्यामा परेका श्रमिकहरु समेतलाई खाद्यान्न वितरण गरेको जनगणतान्त्रिक सम्पर्क मंचमा आवद्ध बिक्रम पौडेलले बताए ।
खाद्यान्न वितरण गर्नेहरुमा सुरेस अधिकारी, बिक्रम पौडेल, अर्जुन कटुवाल, दुर्गा अधिकारी र बुद्धि ढुंगानाको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस