फागुन १४, काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार निर्णय गरी ११ एसपी र १८ डिएसपीको सरूवा गरेको हाे।
फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी सरूवा भएको नेपाल प्रहरीले जनाएको छ।
हेर्नूहोस् सूची:
प्रतिक्रिया दिनुहोस