भागिरथ चलाउनेको ‘फलाम पिटे तरवार’ लोकगीत सार्वजनिक (भिडियो)


फागुन, काठमाडौँ । चर्चित लोक दोहोरी गायक भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको ‘फलाम पिटे तरवार’ बोलको लोकगीत मंगलबार सार्वजनिक भएको छ ।

गीतको लय शब्द चलाउने आफैले गरेका छन भने एरेन्ज आशिष अबिरलले गरेका हुन् । गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको उत्कृष्ठ अभिनय रहेको छ ।

भिडियो निर्देशन शुनिल क्षेत्रीले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन अमृत चापागाइँले गरेका छन ।

हेर्नुस भिडियो

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको